Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतमा सुन चोरेर आएका नेपाली युवक कञ्चनपुर प्रहरीको ट्रयापमा

भारतमा सुन चोरेर आएका नेपाली युवक कञ्चनपुर प्रहरीको ट्रयापमा

कञ्चनपुर । भारतमा दुई किलो सुन चोरेर आएका नेपालीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बेलौरी नगरपालिका १ पटैया निवासी लालबहादुर शाही र विष्णु शाही छन् । बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएको सूचना केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट आयो ।

सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम्म पत्ता लगाए । प्रहरीले पनि उनीहरु घर आएको थाहा पाउनासाथ घेरा हालिहाल्यो । उनीहरुको साथबाट डेल ल्यापटप १ थाप, एप्पल ल्यापटप ३ थान, भारु ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट १ हजार २६०, अमेरिकी डल १ हजार पाँच सय, क्यानेडियन डलर २ हजार ८१०, मलेसिएन रिंगिट २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३० र चाइनिज युवान १६१ बरामद भएको छ ।

साथै सुनका गरगहना करिब २ किलो रहेको प्रहरीले जनाएको छ । यस्तै विभिन्न रंगका पथ्थरहरु १ केजी ९९ ग्राम बरामद भएको छ । उनीहरुलाई अहिले हिरासतमा राखेर कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एसपी चतुर्वेदीका अनुसार ती दुई जना १–डेढ वर्षदेखि बेंगलुरुका भारतीय व्यवसायीको घरमा काम गर्दै आएका थिए । घरको जिम्मा दिएर उनी बाहिर निस्कन थाले ।

त्यसपछि उनीहरुले चोरीको योजना बनाएको एसपी चतुर्वेदीले बताए । पछिल्लो समय ती व्यवसायी १५ दिनका लागि घरबाहिर गएका थिए । यही मौका पारेर दुई जनाले घरमा भएका सुनका गरगहनादेखि लाखौं रकम चोरी गरे । व्यवसायीकै गाडी लिएर मुम्बईसम्म आए । पक्राउ पर्ने सम्भावना भएकाले मुख्य नाका नभई चोर बाटोबाट नेपालस्थित घरसम्म पुगे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh