Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्वसम्मत नेतृत्व चयन गर्ने ‌ओलीको रणनीति

सर्वसम्मत नेतृत्व चयन गर्ने ‌ओलीको रणनीति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशन अब धेरै दिन बाँकी छैन । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनबाट अध्यक्षमा फेरि पनि केपी शर्मा ओली दोहोरिने तयारीमा छन् ।महाधिवेशनले विधानमा भएको व्यवस्था अनुसार १५ जना पदाधिकारी चयन गर्ने छ।सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी शर्मा ‌ओलीको रणनीति अनुसार महाधिवेशनका प्रतिनिधि तथा स्थानीय, जिल्ला र प्रदेशको नेतृत्व चयन भएका छन्।पार्टीको अध्यक्षमा ओली नै दोहोरिने पक्का भए पनि अरू पदमा भने अहिलेसम्म को उम्मेद्वार हुने भन्ने टुङ्गो छैन।

असोज १५-१७ मा ललितपुरको गोदावरीमा सम्पन्न बैठकले पार्टीको सैद्धान्तिक पक्षबारे टुङ्गो लगाएको थियो।राष्ट्रिय महाधिवेशनमा नेतृत्वका बारेमा मात्रै बहस हुने र सैद्धान्तिक पक्ष नेतृत्व छनोटले छायामा पर्ने भन्दै एमालेले पहिलोपटक विधान महाधिवेशन गरेको थियो। तर, नेतृत्व चयनका लागि हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेतृत्वबारे भने एमाले नेताहरू मौन छन्।एमालेमा अहिले ओली शक्तिशाली छन् भने पार्टी संरचना तीन मोर्चा (ओलीलाई निरन्तर साथ दिने, माओवादी छोडेर आएका र १० बुँदे पक्षधर) को संयोजन बन्न पुगेको छ ।

ओलीलाई साथ दिँदै आएकाहरू ओलीको संकेत नपाइ कुनै पदको दावी गर्ने पक्षमा छैनन् । माओवादी केन्द्र छोडेका र १० बुँदे पक्षधर नेताहरूको दावी अहिलेको एमाले संरचनामा कमजोर छ ।१० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भूसालले ओलीलाई अध्यक्षमा नै चुनौती दिनसक्ने सम्भावना नकार्न सकिन्न ।

ओली इतर समूहका नेताहरूमा अलमल छ। उम्मेद्वारीबारे उनीहरूले खुलेर बोल्न सकेका छैनन्। ओली निकटका नेताहरूले अहिलेका पदाधिकारीलाई सकेसम्म दोहोर्‍याउने बताए पनि एमाले विवादका बेलामा ओलीलाई साथ नदिएका नेताहरूलाई पदाधिकारीमा अटाउन मुस्किल छ।कतिपय नेताहरुले भने अध्यक्ष सहित कम्तिमा पदाधिकारी निर्विरोध चयन हुनुपर्ने बताउँदै आएका छन् ।असोज १५–१७ मा भएको पहिलो विधान महाधिवेशनबाट संशोधित विधानअनुसार एमालेमा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव पद रहने छ । तर पदाधिकारीमा एउटै पदको चाहना राख्ने नेताको संख्या धेरै छ ।

एमालेका उपाध्यक्ष भीम रावलले कात्तिक २३ मा गृह जिल्ला अछाम पुगेर आफू निकट कार्यकर्तालाई अध्यक्षको उम्मेद्वार हुने संकेत गरेका थिए। तर, प्रस्ट रूपमा आफू अध्यक्षकै उम्मेद्वार भएको रावलले खुलाएनन्। उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा आकांक्षा देखाएका छन्। यद्यपि उनले पनि सार्वजनिक रूपमा उम्मेद्वारी घोषणा गरेका छैनन्।
महासचिव ईश्वर पोखरेलले भने वरिष्ठ उपाध्यक्षका लागि दाबी गरेका छन्। ओली निकटहरूका अनुसार पोखरेलका लागि भनेर ओलीले अध्यक्ष पछिको वरीयतामा रहनेगरी विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गराएका थिए।

कात्तिक २७ गते पत्रकार भेटघाट कार्यक्रममा उनले महासचिवमा दोहोरिने आफूलाई इच्छा नभएको बताएका थिए।पोखरेल बाहेकका नेताहरूले पदाधिकारीमा आकांक्षा देखाएको भए पनि खुलेर दाबी गरेका छैनन्। ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि उपाध्यक्षमा आकांक्षा देखाएका छन्। ९औँ महाधिवेशनबाट छनोट भएका १५ जना पदाधिकारीमध्ये अहिले एमालेमा १२ जना छन्।

वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका छन् भने उपाध्यक्ष बामदेव गौतमले एमालेबाट राजीनामा गरेका थिए। ओलीबाहेकका एमालेमै क्रियाशील रहेका ११ जना पदाधिकारीले हालसम्म आधिकारिक रूपमा आफूलाई पदाधिकारीको उम्मेद्वार घोषणा गरेका छैनन्।
ओली इतरका नेताहरूको उम्मेद्वारीबारे खुलेर बोल्न नसक्नुको अर्को कारण हो-अध्यक्ष केपी शर्मा ओलीको कोप भाजनमा पर्ने डर। ओलीका विरुद्धमा गएर उम्मेद्वारी घोषणा गर्दा ओलीले किनारा लाउन सक्ने भन्दै उनी इतरका नेताहरू ओलीको रणनीति पर्खिरहेका छन्।

ओली निकट एमालेका अधिकांश नेताहरू महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अडान राखिरहेका छन्। महाधिवेशनमा सहभागी हुने १९९९ जना प्रतिनिधि पनि अधिकांश ठाउँमा सर्वसम्मत ढंगले छानिएको छ। केही ठाउँमा चुनाव भए पनि अधिकांश ठाउँमा ओली समूहका नेताहरू चुनिएका छन्। ओलीले स्थानीय तहको अधिवेशन उद्घाटन गर्दै नेता कार्यकर्तालाई सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। एमालेमा असन्तुष्ट नेताहरूले नेतृत्व छनोट र प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउने गरेको भए पनि ओली पक्षले त्यसलाई सम्बोधन गर्ने इच्छा देखाएको छैन।

रावल र भुसाल एमालेको नेतृत्वमा दाबी गर्ने संकेत गर्दै सर्वसम्मत नेतृत्व चयनको विपक्षमा छन्। उनीहरू बाहेकका ८ नेता सर्वसम्मत रूपमा ओलीलाई दोहोर्‍याउनु पर्ने बताइरहेका छन्।रावल र भुसाल बाहेकका नेता ओलीसँग निकट भएपछि विभिन्न जिम्मेवारी पाएर एमालेमा क्रियाशील छन्।

स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी प्रचार विभाग नेतृत्वको पुरानै जिम्मेवारी पाएका छन् भने अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे १० औँ महाधिवेशन मूल व्यवस्थापन समितिको सह-संयोजक छन्।ओली बाहेकका नेताहरू मौन देखिँदा एमालेमा ओली पक्ष झनै बलियो भएको संकेत गरिरहेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh