Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुर्घटना न्यूनीकरणको उपाय सुमोलाई ‘टाइम कार्ड’

दुर्घटना न्यूनीकरणको उपाय सुमोलाई ‘टाइम कार्ड’

हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गतको भिमफेदी-कुलेखानी-फाखेल -सिस्नेरी सडक खण्डमा टाइम कार्ड लागु भएको छ। उक्त सडकखण्ड भएर चल्ने भाडाका सुमो र बोलेरो जिपलाई टाइम कार्ड लागु गरिएको हो। भिमफेदी देखी फाखेल सम्म २७ किलोमिटरको दुरी र भिमफेदी देखी सिस्नेरी सम्मको २८ किलोमिटर दुरीमा टाइम कार्ड लागु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताए।

उक्त दुरीमा सुमोलाई पुग्न १ घण्टा ३० मिनेटको समय निर्धारण गरिएको छ। निर्धारण गरिएको समय भन्दा छिटो पुगेका सुमोलाई कारवाही गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक पाण्डेले बताए। उक्त मार्गमा सवारी दुर्घटना बढेसगै मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले सरोकारवालाहरूसँग छलफल गरेर दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागु गर्ने निर्णय गरेका थिए। उक्त मार्ग भएर दैनिक १ सय भन्दा बढी सुमो काठमाडौं जाने आउने गर्दछन।

जिल्लामामा सडक दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय हेटौँडाले न्यूनीकरणको उपायको खोजी गरे सरोकारवालाहरूसँग छलफल गरेर दुर्घटना न्यूनीकरणको उपायको खोजी गरेको हो ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापस)को चेकजाँचलाई कडाइका साथ कार्यान्वयन गर्ने, मापसे गरेर सवारी चलाउने चालकमाथि तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ति, ट्राफिक संकेत तथा चिन्हलगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्नका लागि सडक डिभिजन कार्यालय, मकवानपुर र स्थानीय तहहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरसँग समन्वय गरी गर्ने निर्णय पनि गरेको छ।लामो दूरीका सवारी साधनले अनिवार्य रुपमा २ जना सवारी चालक राख्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन भए नभएको हेर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले नियमित रुपमा अनुगमन गर्ने बताइएको छ ।साथै, आफ्नो कम्पनीमा आबद्ध चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरसँग आवश्यक समन्वय गरी ३र३ महिनामा कम्तिमा एकपटक सडक सचेतना एवं दुर्घटना न्यूनीकरण सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

ईरिक्सा र अटोहरूलाई मुख्य सडकमा प्रवेश नगरी सहायक सडकमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यातायात व्यवस्था कार्यालय, हेटौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले आवश्यक समन्वय गरी समय निर्धारण गर्ने, टाइम कार्ड सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूले व्यवस्था गर्ने र तत्काल लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसले सवारीको गति सीमित गराउने प्रजिअ पाण्डेको विश्वास छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डेका अनुसार सबैभन्दा बढी दुर्घटना मानवीय लापरवाहीका कारण हुने गरेको छ ।

सडक मर्मत नगर्ने, चालकले प्रयाप्त आराम नगर्ने, तीव्र गतिमा गाडी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सीट क्षमताभन्दा धेरै यात्रु बोक्ने, यान्त्रिक गडबडी लगायतका कारण दुर्घटना हुने गरेको प्रहरीको निष्कर्ष छ । पाण्डेका अनुसार दुर्घटना हुनुमा सडक विभाग आफैं पनि जिम्मेवार छ । ‘सडक विभागको लापरबाहीले गर्दा पनि दुर्घटना भएको हामीले पाएका छौं,’ उनले भने, ‘खाल्डाखुल्डी पुर्न भनेर लगेको गिट्टी बालुवा सडक किनारमा नै राखिदिन्छन् ।

रातको समयमा चालकले नदेखेर गाडी अनियन्त्रित भएर दुर्घटना हुन्छ ।’सडक डिभिजन कार्यालय, मकवानपुर र स्थानीय तहहरूसँग समन्वय गरेर ‘रोड फर्निचर’ लगाउने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको छ । ‘सडक डिभिजनसँग रोड फर्निचरकै लागि ४० लाख रुपैयाँ बजेट रहेछ,’ प्रजिअ पाण्डेले भने ‘ट्राफिकसँग समन्वय गरेर आवश्यक ठाउँमा ट्राफिक संकेत चिह्न लगाउन भनेका छौं ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh