Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भरतपुरमा अन्य पार्टी छोडी माओवादी केन्द्र प्रबेश गर्नेको लहर

भरतपुरमा अन्य पार्टी छोडी माओवादी केन्द्र प्रबेश गर्नेको लहर

चितवन । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) की केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी ईन्चार्ज रेनु दाहालले माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएका कारण माओवादी केन्द्र प्रवेश गर्ने लहर चलेको बताएकी छिन ।

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान तथा पार्टी प्रबेश कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान १० बर्ष जनयूद्द जनआन्दोलन बाट प्राप्त उपलब्धीहरूलाई संबिधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताईन । उनले संघियता ,धर्म निरपेक्षता,समाबेसी समानुपातीक प्रणालीका साथै सबै बर्ग,क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भब भएको भन्दै माओवादी हौ भन्न गर्ब लाग्ने बताईन् ।

भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले विगतमा १ किमी सडक कालोपत्रे गरेर त्यसैलाई देखाएर जनता ढॉट्ने परिपाटीको आफूले अन्त्य गरिदिएको भन्दै सॉढै चार बर्षको आफ्नो कार्यकालमा ६ सय १० किमी सडक कालोपत्रे गरेर विकास कस्तो हुन्छ भनेर आफूले देखाएको बताईन । दाहालले भनिन्, ‘म काम समयमै हुनुपर्छ भनेर लागीपरेको छु निर्माण व्यवसायिहरुले ढिला सुस्ती गरिरहेका छन् यसरी काम ढिला गर्न हुँदैन,तपाई जनसमुदायहरूले पनि दवाब सृजना गर्नुस्’ ।

आफू निर्वाचनका क्रममा मतदाताको घरदैलोमा हिड्दा हिलाम्यधुलाम्य बाटो मात्रै भएको कालोपत्रे सडकत देख्न मुस्किल भएको बताउदै उनले भनिन,’आज तपाईहरूले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मुल्याड्कन तपाईहरू आफै गर्नुहोस’।आफ्नो एक मात्र लक्ष्य महानगरको समग्र विकास मार्फत नगरवासीको समृद्दि रहेको भन्दै उनले जनसमुदायको मागका आधारमा जायज र आवस्यक योजनाहरूलाई महानगरपालिकाले संघ र प्रदेशसंग समन्वय गरेर अगाडि बढाउने बताईन् ।

कार्यक्रममा बोल्दै उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनिय कामहरू गरेका कारण पछिल्लो दिनहरूमा निजी विध्यालय छोडी सरकारी विध्यालयमा आर्कषण बढीरहेको बताईन् ।स्वास्थ्य, पर्यटन, सामाजिक बिकासका साथै शुसासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको बताईन् ।सो अवसरमा प्रमुख दाहालले आफ्नै कार्यकालमा सुकुम्बासी ,भूमिहिन अबेवस्थ्त बसोबासीहरूको समस्या स्थाई रूपमै समाधान गरी काम अगाडि बढिरहेको समेत बताईन् ।

उनले नेपालको कम्यूनिष्ठ आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रबृद्दीका के पी ओलिका कारण सम्भब हुन नसकेको भन्दै माओवादी केन्द्रनै देशको कम्यूनिष्ठ पार्टीको केन्द्र बन्ने बताउदै नब प्रवेशीहरुलाई ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरिन् ।उनले भनिन्, ‘तपाईहरू दृढ भएर लाग्नुस् पार्टीबाट संरक्षण र उचित जिम्मेवारी पाउँनुहुन्छ ‘।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र जिल्ला कमिटी चितवनका सदस्य रामलाल महतोले माओवादी पार्टीले लिएको सहि निती तथा कार्यक्रम,विकास र समृद्दिप्रतिको प्रतिबद्दताका कारण आम जनताको चासो माओवादी केन्द्रप्रति आर्कषित भएकोले पार्टी प्रबेशको लहर चलेको बताए ।

कार्यक्रममा सन्तोस सुनार, फूलमायॉ बिक ,भिम बहादुर बिक ,सन्तोसी बिक ,भिम ब बिक ,बिष्णुमातॉ बिक ,रजनी बिक ,सनु बिक ,रत्न बिक ,कुसुमबिक ,मन्जु बिक ,मदु बिक ,सोनिया बिक , निलम अधिकारी ,रामेस्वर अधिकारी,देबेन्द्र श्रेष्ठ ,कृष्ण गुरुङ ,रामलाल महतो ,भूवन अधिकारी ,सुरेस थापामगर ,अभिसेक थापा, सागरबिक,सन्त कुमारी बिक ,हिरालाल सुनार ,सुकमायॉ अछामी, सुनिता बिक, भक्तबहादुर बिसंखे ,सरोज बिसंखे दिपक लम्साल ,दिल ब लम्साल ,रमा लम्साल ,टेक बहादुर लम्साल ,सुधा लम्साल अर्जुन सुर्खेती ,दुर्गा सुर्खेती, सबिना लम्साल ,कृष्ण बिक ,टेक ब बिक ,चुडामा बिक ,जोखबहादुर उपरकोटी ,हरी कु बिक हिरा ब सुनार ईन्द्र बहादुर मिजार ,सेरबहादुर क्षेत्री ,राजेन्द्र बिक ,राजन थापा ,सुनिल बिक बम बहादुर सापकोटा, देउकला सुनार लगायत १ सय ८५ जना कार्यकर्ताहरू अन्य पार्टि परित्याग गरी नेकपा माओवादी केन्द्र प्रबेश गरेका छन् ।

नब प्रबेसीहरूलाई नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी ईन्चार्ज रेनु दाहालले अबिर र खादा लगाएर पार्टी प्रबेश गराएकी हुन ।कार्यक्रम वडा नं २३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन भएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh