Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुर्व मंत्री खनालले कृष्णानगरका नेताहरु संग भेंटघाट गरि गरे चुनावी चर्चा

पुर्व मंत्री खनालले कृष्णानगरका नेताहरु संग भेंटघाट गरि गरे चुनावी चर्चा

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लोकप्रिय तथा विकासप्रेमी नेता स्थायी कमिटी सदस्य तथा पुर्वमंत्री चक्रपाणी खनाल (बलदेव)ले कृष्णानगरका नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरेका छन।

स्थानीय तहको चुनाव नजिक आउदै रहेको र नेकपा माओवादी केन्द्र का महाधिवेशन पनि छिटै हुने सम्भावना रहेकोले केही दिन देखि केन्द्र प्रदेश र स्थानीय तहका नेताहरु आआफ्नो क्षेत्रका कार्यकर्ता संग मिलेर पार्टी लाई थप बलियों बनाउन प्रयासमा जुटेका छन।
आइतबारका दिन साझा ५ बजेको समयमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मंत्री चक्रपाणि खनाल (बलदेव)‌‌तथा कपिलवस्तु जिल्ला अध्यक्ष रामचन्द्र शाह (बिष्णु)ले लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपालीको निवासमा नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरि आउने स्थानिय तहको चुनावको‌ बारेमा छलफल गर्दै नेकपा माओवादी केन्द्रले जनताको हितको लागि शुरु देखि लड्दै आएको र आज पनि लडिरहेको छ।

यो लडाइको क्रममा हामीले केही गुमायो भने जनताको हितकारी महत्वपूर्ण सफलताहरु पनि पाएको कुरा सबै लाई अवगत नै छ। यो पार्टीको बारेमा केही बर्ष पहिला कपिलवस्तुमा नराम्रो सन्देश केही विशेष व्यक्तिहरुको कारण गयेको थियो तर अब कपिलवस्तुका मधेशी जनता पनि माओवादी केन्द्र पार्टीको बारेमा बुझी सकेका पछि यो पार्टीको अग्रपंग्तिमा आएर नेतृत्व गरि रहे का छन माओवादी केन्द्र मधेशहीतकारी रहेको छ र मधेशी जनताको हक अधिकारको सुनिश्चित गर्नाको लागि सदैव लडि रहेको पुर्व मंत्री बलदेव ले बताउनु भयो।

भेटघाट गर्ने क्रममा उपाध्यक्ष मौलाना मशहुद खां नेपाली,नेकपा माओवादी केन्द्र का कृष्णनगर नगर प्रमुख जावेद आलम खां राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुलगनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मोलाना‌ जहीर अहमद बरेलवी,सल्लाहकार जाहीद आजाद झण्डानगरी,हाजी अब्दुल नुर, मौलाना‌ अजीम,तारिक अहमद,गणेश प्रसाद वन्जाडे लगायतहरुले पुर्व मंत्री बलदेव तथा जिल्ला अध्यक्ष शाहलाई दोसल्ला ओढ़ाई स्वागत तथा सम्मानित गरेका छन।

कृष्णानगर स्थानियतहका चुनावमा मेयर पदकों टिकट लिनको लागि ठुलै जमात रहेकोले राजनितीक पार्टीहरुलाई आफ्नो उम्मेदवार घोषणा गर्नामा निकै समस्या भइ रहेको देखा परि रहेको छ। केही दिन देखि कृष्णनगरमा अधिकांश पार्टीका केन्द्रीय नेताहरुको आवागमन निरन्तर चलि रहेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh