Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुसले एयर डिफेन्स मिसाइल दिएपछि अमेरिकाले लगायो भारतमाथि प्रतिबन्ध

रुसले एयर डिफेन्स मिसाइल दिएपछि अमेरिकाले लगायो भारतमाथि प्रतिबन्ध

एजेन्सी । रुसले भारतलाई एयर डिफेन्स मिसाइल सिस्टम एस ४०० आपूर्ति गर्न थालेको छ। रुसी सैन्य सहयोग एजेन्सीका प्रमुख दिमित्री शुगायेभलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले आइतबार यो जानकारी दिएका हुन्।
वायु रक्षा क्षेप्यास्त्र प्रणालीको आपूर्ति सुरु भएसंगै भारत अहिले अमेरिकी प्रतिबन्धको चपेटामा परेको छ ।

वास्तवमा, सन २०१७ मा अमेरिकाले विश्वलाई रूसको सैन्य उपकरण किन्नबाट रोक्नको लागि एक कानून बनाएको थियो।
दिमित्री शुगायेभ आइतवार एक एयरोस्पेस ट्रेड शो मा उपस्थित थिए। समाचार एजेन्सी इन्टरफ्याक्सले उनलाई उद्धृत गर्दै भन्यो, “यसको पहिलो खेपको आपूर्ति अब सुरु भएको छ।” उनले एस–४०० प्रणालीको पहिलो युनिट यसै वर्षको अन्त्यसम्ममा भारत पुग्ने बताए ।

पाँच लामो दूरीको सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्रहरूको यो प्रणाली किन्नको लागि २०१८ मा ५.५ अरब डलरको सम्झौता भएको थियो।यस सम्झौताको बारेमा भारतले चीनको धम्कीको सामना गर्न यो आवश्यक रहेको बताउँछ। अमेरिकी प्रतिबन्धको खतरा बढ्दै गएपछि भारतले (सीएएटीएसए) नामक कानून अन्तर्गत अमेरिकाबाट धेरै आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्छ ।

यस कानूनको पूरा नाम सीएएटीएसस हो। यस कानून अनुसार रुस, उत्तर कोरिया र इरान संयुक्त राज्य अमेरिकाका विरोधी हुन्युक्रेनविरुद्ध कारबाही गर्ने, २०१६ को अमेरिकी चुनावमा हस्तक्षेप गर्ने र सिरियालाई सहयोग गरेकोमा अमेरिकाले रुसलाई आफ्नो शत्रुको रूपमा हेर्छ। तर, भारतले अमेरिका र रुस दुवै आफ्नो रणनीतिक साझेदार भएको बताएको थियो ।

तर अमेरिकाले भारतलाई सीएएटीएससबाट छुट पाउने सम्भावना नरहेको बताएको छ। अमेरिकाले गत वर्ष नाटोको सहयोगी टर्कीमाथि पनि यही कानूनअन्तर्गत प्रतिबन्ध लगाएको थियो। वास्तवमा टर्कीले रुसबाट एस ४०० मिसाइल प्रणाली पनि किनेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh