Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ मा तस्कर विरुद्ध कठोर बन्दै छिन्नामस्ता वाहिनी : दस करोड बराबरको अवैध मालसमान बरामद

प्रदेश २ मा तस्कर विरुद्ध कठोर बन्दै छिन्नामस्ता वाहिनी : दस करोड बराबरको अवैध मालसमान बरामद

जनकपुरधाम । सशस्त्र प्रहरी बल २ नम्वर छिन्नामस्ता वाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) गणेश ठाडा मगरले तस्कर विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै डीआईजी मगरले कडा निगरानी बढाएका छन् ।

डीआईजी मगरले प्रदेश २ का ८ वटै जिल्ला प्रमुख र बिओपि इन्चार्जहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।डीआईजी मगर तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि सशस्त्रले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ । भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ सशस्त्र प्रहरीबाट बिरलै आउँछ ।

२ साल अघि सम्म प्रदेश २ को ८ वटै जिल्ला मध्य सप्तरी , धनुषा , रौतहट र पर्सा जिल्लामा तस्कर गर्ने ठाउँ उर्वर नाका थिए । कंचनपुरपुर , बिरगंज , रौतहट , जनकपुरमा भण्डारण गरिने चिनियाँ स्याउ पिकअप जिप, ट्याक्टर र मिनी ट्रकमा दिउँसै सीमाक्षेत्रका यी बजारमा भण्डारण गरिन्थ्यो । त्यहाँबाट सुरक्षित समयमा पारि पुर्याइन्थ्यो । स्थानीय अजय साह भन्छन,‘ दुई साल देखि प्रदेश २ प्रहरी प्रमुख फेरिएसँगै सीमावर्ती क्षेत्रमा तस्करको राजपनि समाप्त भएको छ ।’ वारिपारी तस्करी धन्दा अचानक बन्द भएपछि तस्कर गर्नेहरुबाट उनले थाहा पाएछ नयाँ आएको प्रहरी प्रमुखको करामत रहेछ । सीमानाकामा तायनाथ उही प्रहरी हो तिन सालअघिसम्म तस्करसँगै खानपिन गथ्र्यो यादवले भने,‘अहिले उनैले तस्करको सामान समाउँछ ।’

यता सप्तरीको बेल्ही , बलुवा, हनुमाननगर, बर्साइन लगायत नाका बाट मदिरा तस्करीको ताजपनि पछिल्लो समय खोसिएको स्थानीय सरोज साहले बताए । यो नाका पहिला मदिरा भारत तस्करीका लागि सहज थियो उनले भने,‘पछिल्लो समय यो नाका ठप्प बनेको छ ।’ स्थानीय स्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर मदिरा, कपाललगायतका सामान तस्करी हुँदै आएकोमा पछिल्लो दुई साल देखी प्रदेश २ मा प्रहरी नेतृत्व फेरिएसँगै आचरण विपरित कार्य गर्ने प्रहरीउपर पनि कारबाही चलाइएको छ । जसका कारण प्रहरीहरु तस्करीका सामानमा बारगेनिङ गर्न हत्किएका छन् ।

‘अहिले बोर्डरको दृश्य देख्दा पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ,’ रौतहटका स्थानीय अनिल चौधरीले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम ठ्यापै रोकिएको छ ।’

प्रदेश २ को सिरहा ,पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा र सप्तरी गरी आठवटै जिल्लाहरुबाट एक महिना नबितिदै १० करोड बराबरको मालसमान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको प्रमुखको रुपमा डिआईजी गणेश ठाडा मगरको आग्मनसाथ सशस्त्र प्रहरीले बिगतको आर्थिक बर्ष भन्दा यसपालिको आर्थिक बर्ष २०७७÷०७८ मा करिब दोब्बर राजस्व छलिका मालसमान नियन्त्रणमा लिन सफल भएको बताइन्छ । डिआईजी गणेश ठाडा मगरको ठाडो निर्देशनले सीमाबाट हुने अवैध कारोवारहरुमा पक्कैपनि कमी आउने गरेको बिश्वास लिइएको छ । सीमा सुरक्षाको साथ साथै सीमा हुदै हुने गरेको राजस्व छलि नियन्त्रणको निम्ति खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस आर्थिक बर्षमा गरेको कार्य सराहनीय रहेको तुलनात्मक विवरणले स्पष्ट पारेको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले आफ्नो कार्यकालमा कुनै किसिमको अवैध क्रियाकलाप गर्ने गिरोहलाई बढावा नदिने बताउनु भएको छ । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण अवैध तरिकाले आयात निर्यात हुने गरेको कार्यलाई पूर्ण रुपले ठप्प पार्न नसकिने भएपनि आफ्नो प्रयास न्यूनिकरण गर्नमा कुनै कसर बाकी नराखिने डिआईजी मगरले बताए । उनले यस अनलाईन सग कुरा गर्दै अगामी दिनमा पनि प्रदेश नम्बर २ का मातहातमा रहेका सशस्त्र प्रहरीले अवैध क्रियाकलाप गर्ने संगठनहरु सग कुनै सहकार्य नगरी यस्तै कार्य गरिरहने बिश्वास व्यक्त गर्नुभयो ।

नेपाली नागरिकको हैसियतले सीमा सुरक्षाका साथ साथै अवैध क्रियाकलापलाई न्यूनिकरण गर्नु हामी सबैको दायीत्व रहेको कारण हामी सबै नेपाली नागरिक यसमा बिशेष ध्यान दिनुपर्ने, डिआईजी मगरले बताए । उनका अनुसार सीमा वारी हुने गरेको अवैध कृयाकलापलाई ध्यानमा राखी सबै किसिमको गतिविधिमा कहि कतैबाट त्रुटी देखिए तुरुन्तै स्थानीय सशस्त्र प्रहरी बल नेपाललाई खबर गरेर सहयोग गर्नु हुन अनुरोध समेत गरे ।

सशस्त्र प्रहरी बल नेपालको प्रमुख जिम्मेवारी सीमा सुरक्षा रहेको कारण यसमा चुक नगर्न आफ्नो मातहातका कर्मचारीलाई निर्देशन समेत दिइएको उनले बताए ।
सीमामा खटिएका सुरक्षाकर्मिहरूले गर्दा नेपाल सरकारको राजस्वमा समेत वृद्धि भएको छ । नेपाल सरकारको लक्ष्य भन्दा यस आर्थिक बर्षको एक महिना नबित्दै करीब ४ अर्ब बढी राजस्व संकलन हुन पुगेको सशस्त्र प्रहरी श्रोतले जनाएको हो । श्रोतले जनाए अनुसार यस आर्थिक बर्षको असोज महिनाको ११ गतेदेखी कातिकको ११ गतेसम्म कुल २० अर्ब बराबरको राजस्व संकलन भएको बताए ।

कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ, उनले भने ।

Tags: सशस्त्र प्रहरी ## तस्करी नियन्त्रण ## डीआईजी मगर
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh