Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानसेनापति राजनीतिक भेटघाटमा व्यस्त


प्रधानसेनापति राजनीतिक भेटघाटमा व्यस्त


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणको अन्तिम दिन बिहीबार राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटका लागि प्रयास गरिए पनि शर्माको मोदीसँग भेट भएन । बरु भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेश मामिला मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरे ।


नेपाल र भारतका प्रधासेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ । त्यसैको सिलसिलामा एकअर्काको देशमा भ्रमण गरेका वेला दुवै मुलुकका प्रधानसेनापतिले शिष्टाचार राजनीतिक भेटघाट गर्ने चलन पनि छ ।


प्रधानसेनापतिको रुपमा शर्माको यो पहिलो विदेश भ्रमण हो । शिष्टाचार भेटपछि एक तस्वीर ट्वीट गर्दै विदेश मामिला मन्त्री जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’ भेटघाटका क्रममा के के कुराकानी भयो भन्ने चाहिँ खुलाइएको छैन ।नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति शर्माले दिल्लीको नेशनल डिफेन्स कलेजको पनि भ्रमण गरेको उल्लेख गरिएको छ ।

त्यसक्रममा उनलाई कलेजको ‘वाल अफ अनर’ मा फोटो राखेर सम्मान गरिएको सेनाले जनाएको छ । यसरी सम्मान पाउने उनी पहिलो व्यक्ति भएको नेपाली सेनाले जनाएको छ ।‘यो समान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धी हासिल गर्ने उक्त कलेजका पूर्वविद्यार्थीहरुलाई मात्र दिइने गरिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘महारथी शर्माले सन् २०१३ मा उक्त कलेजबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गर्नु भएको थियो ।

’शर्माले बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्राप्त गरिसकेका छन् । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौड्यालका अनुसार प्रधानसेनापति शर्मा शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

11 months पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्र देश बन्छ : चन्द्र भण्डारी
जनप्रभाबन्युज विशेष

सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्र देश बन्छ : चन्द्र भण्डारी

2 years पहिले
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

2 years पहिले
भारतीय विदेश मन्त्री र चीनबाट एउटा उच्च स्तरीय टोली एकै दिन नेपाल आउँदै
जनप्रभाबन्युज विशेष

भारतीय विदेश मन्त्री र चीनबाट एउटा उच्च स्तरीय टोली एकै दिन नेपाल आउँदै

2 years पहिले
एमाले संसदीय दलको बैठक सम्पन्न : प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय
जनप्रभाबन्युज विशेष

एमाले संसदीय दलको बैठक सम्पन्न : प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय

3 years पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh