काठमाडौं । ९५ जना प्रहरी नायव उपरिक्षक डिएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहिबारको बैठकले मंसिर महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ९५ जना डिएसपीहरुको सरुवा गरिएको हो ।
बालाजु वृत्तमा गौतम मिश्र, थानकोटमा डिल्लीनारायण पाण्डे र बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी, कालीमाटीमा अनिल घिमिरे, आर्थिक अपराध अनुसन्धानमा कृष्ण ओझा र नगर प्रहरीमा कौशल बुढाथोकी सरुवा भएका छन् ।
को कहाँ पुगे ?

























