Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

होटलका सञ्चालक पक्राउ
मेजर शाहीबारे सेनाको जंगी अड्डाले पनि छानविन

होटलका सञ्चालक पक्राउमेजर शाहीबारे सेनाको जंगी अड्डाले पनि छानविन

धनगढी । कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको छ ।दुई समूहबीचको झडपमा मारिएका लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरी ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि रावल, उनकी श्रीमती र एकजना छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए । रावलका अर्का छोरा नवीन फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।प्रहरीकाअनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावलको वादविवाद भएको थियो ।

आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो ।आक्रोशित पीडितका आफन्तले बुधबार बिहान संगम होटलमा तोडफोड गर्ने प्रयास पनि गरेका थिए । तर सम्झाइबुझाइ गरेपछि उनीहरु फर्किएको प्रहरीले जनाएको छ ।आइतबार साँझ कैलाली चिसापानीका हर्कबहादुर रावल होटलको सटर बन्द गरेर आफन्तसँग बसिरहेका थिए ।

साढे ८ बजेतिर पछाडिको ढोकाबाट एक जना अपरिचित मानिस प्रवेश गर्न खोजे । रावलले उनलाई होटल बन्द भइसकेको भन्दै रोक्न खोजे तर उनी जबरजस्ती छिरे । रावललाई अपशब्दसहित गालीगलौच गर्दै उनी होटलभित्र प्रवेश गरेको रावल बताउँछन् । त्यहीबेला उनले आफू नेपाली सेनाको मेजर भएको बताउँदै धाकधम्कीपूर्ण भाषाको पनि प्रयोग गरेको उनी सुनाउँछन् ।

रावलको भनाइमा त्यो बेला उनीसँगै उनकै आफन्त धिरज शाही, भक्तबहादुर शाही र लव शाही बसिरहेका थिए । ‘उहाँहरु मेरो परिवारकै मान्छे हुनुहुन्छ । जब ती अपरिचित मान्छे मेरो होटलभित्र जबरजस्ती प्रवेश गरे त्यसपछि उनीहरु तीनै जनाले मेजर सा’ब दर्शन भनेपछि म चुप लागेँ,’ उनले भने ।रावल उनीसँग पूर्व चिनजान नभएपनि होटलभित्र प्रवेश गरेपछि मात्र नेपाली सेनाको सुदूूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाही भएको बताउँछन् त्यहाँबाट ब्यारेकतिर फर्किएका मेजर निजी गाडीमा राति नै हतियारसहितका सैनिक ल्याएर पुनः चिसापानी बजार पुुगेका थिए ।

‘उहाँ चिसापानीकै लुुक होटलका सञ्चालकलाई ठीक पार्ने भन्दै ब्यारेक फर्किएर हतियारसहितका सैनिक निजी गाडीमा आए पछि आक्रोशित स्थानीयको भीडले उनीमाथि आक्रमण गर्दै उनी सवार गाडीमा पनि तोडफोड गरेका थिए । त्यसपछि प्रहरीले मेजर शाहीलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि नेपाली सेनाका मेजर शाही मदिरा सेवन गरेर हतियारसहित आइतबार राति चिसापानी पुगेपछि विवाद भएको बताए ।

आक्रोशित स्थानीयले शाहीमाथि आक्रमण गरेर घाइते बनाएपछि प्रहरी कार्यालयमा राखिएको बताए । स्थानीयको ढुङ्गामुढाबाट घाइते भएका शाहीको टाउकोमा चोट लागेको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले उपचारपछि सेनाको जिम्मा लगाएको जानकारी दिए । मेजर शाहीले भने समान्य वादविवाद मात्रै भएको दाबी गरेका छन् / मेजर शाही मुछिएको घटनाबारे नेपाली सेनाको जंगी अड्डाले पनि छानविन
गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार घटनाबारे जानकारी आएपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको छ ।एक जना महासेनानीको अध्यक्षतामा गठित समितिले छानविन गरेर दिने प्रतिवेदनका आधारमा उनीविरुद्ध सैनिक अनुशासन र आचारण विपरीतको कार्य कुनै हालतमा क्षम्य नहुने सैनिक मुख्यालयले जनाएको छ ।

गत आइतबार नेपाली सेनाका मेजर अशोकजंग शाहीमाथि आक्रमण गर्ने समूहले मंगलबार एक युवकको हत्या गरेको खुलेको छ । प्रहरीले उक्त समूहका केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय भूपेन्द्र बडुवालको हत्या आरोपमा प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । टीकापुरमा मंगलबार राति दुई समूहबीच झडप हुँदा ती युवकको चक्कु प्रहार गरेर हत्या गरिएको थियो । कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले उक्त घटनामा संलग्नताको आरोपमा ६–७ लाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशलगायत छन् । घटनामा उनका अर्का छोरा नवीनको पनि संलग्नता रहेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । तर, उक्त घटनासँग युवक हत्या भने नजोडिएको एसपी अधिकारीले दाबी गरे । ‘चिसापानीमा भएको घटना अर्कै हो, यो टीकापुरमा भएको घटना हो । दुई घटनाबीच कुनै सम्बन्ध छैन,’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh