Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्डकाे खुलासा-‘म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतमार्फत् नेकपा विभाजन गराइयो’

जनप्रभाव काठमाडौँ ब्यूरो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तत्कालीन नेकपा पार्टी विभाजन नियोजित षड्यन्त्र रहेको बताएका छन् । उनले पार्टीभित्रै केपी शर्मा ओली कमजोर भइसकेको बेला आफू प्रधानमन्त्री हुने निश्चित भएको दिन अदालतमार्फत् नेकपा विभाजन गराइएको बताए ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूसँग ७५ प्रतिशत बहुमत पुगिसकेको दाबी गरे । तर आफू प्रधानमन्त्री हुने निश्चित हुनलाग्दा पार्टी विभाजन गराइएको बताए ।

उनले भने, ‘हाम्रो (पार्टी एकीकरणको) सपना गलत थिएन, सही थियो । देशभरका जनताले पनि मूल्याङ्कन गरेकै थिए । तर ओली अवसरवादी भए । उनी नसुध्रिएपछि हामीले कारबाही गरेका हौँ । हामी उतिबेला माइतीघरमा धर्ना बस्दा ओली समूहले बिचरा भनेका थिए । तर पछि विशाल हुरीमा परिणत भयो र सेटिङ भत्कियो । पार्टी विभाजन भएको होइन, गराइएको थियो ।’

पार्टीभित्रैबाट ओलीको विकल्पमा आफूलाई संसदीय नेता बनाइएपछि आफू प्रधानमन्त्री हुने पक्का भएको प्रचण्डको दाबी थियो । उनले भने, ‘संसदीय दलको नेतामा मलाई चयन गरिएको थियो । म प्रधानमन्त्री हुने निश्चित भएकै दिन उता अदालतले दुई पार्टी दुइटा बनाइदियो ।’

नेकपा सम्बन्धी विवादमा सर्वोच्च अदालतले गत फागुन २२ गते फैसला गर्दै साविक नेकपा एमाले र एकीकृत माओवादी अलग नै रहेको, एकीकरण वैधानिक नभएको आदेश दिएको थियो । त्यसपछि तत्कालीन सबैभन्दा ठूलो र सत्तारुढ दल नेकपा विभाजनतर्फ लम्कियो ।

यस्तै, प्रचण्डले केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको र राजतन्त्र फर्काउने बाटोमा लागेको समेत आरोप लगाए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर ओलीले मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने वचन दिएको समेत प्रचण्डको आरोप थियो ।

Tags: अध्यक्ष प्रचण्ड ##नेकपा माओवादी केन्द्र ##
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh