काठमाडौं । बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणबारे छानबिनका लागि गठित समितिले गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।आइतबार गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो ।
बाँकेको जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नकुन्नीको हत्या दुवै आरोपीलाई थुनामा राखिएको छ । यस सन्दर्भमा समितिले मुद्दा विचाराधीन रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।यता, निर्मलाका विषयमा भने जग्गा हडपेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

















