Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फोहोरबिरुद्व वडा अध्यक्षको आन्दोलन : मेयरको घर अगाडि फोहोर थुपार्दै कालोमोसो दल्ने चेतावनी

जनकपुरधाम । जनकपुरधामको बजार क्षेत्रमै जताततै फोहोर बढ्दै जाँदा यहाँका जनप्रतिनिधी नै आन्दोलित भएका छन् । बढ्दै गएको फोहोरको व्यवस्थापन गर्न उप महानगरपालिकाका प्रमुख लालकिशोर साहले नै नमानेको भन्दै यहाँका वडा अध्यक्षहरु आन्दोलित भएका हुन् ।

उपमहानगरपालिकाको बिभिन्न वडाका वडाअध्यक्षहरुले नगरमा थुप्रिदैं गएकोमध्ये केहि फोहोर प्रमुख साहको घर अगाडि थुपारेका छन् । फोहोर थुपार्दै उनीहरुले नगरभित्रको फोहोर व्यवस्थापन गर्न तीन दिनको अल्टिमेटम दिएका छन् । ‘यो समयभित्र फोहोर नउठाइए हामी आन्दोलन ग¥छौं र मेयरलाई कालोमोसो दल्छौं’ वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले भने ।

वडा अध्यक्ष साहसहित वडा नम्बर १ का अध्यक्ष शत्रुद्यन साह, वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह लगायतकाले नगर प्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् । उनीहरुले पटक–पटक भन्दा पनि कुनै चासो नदिएका कारण आन्दोलनमा आउनुपरेको सुनाए ।

दीपावलीजस्तो पर्व नजिकिँदा समेत फोहोर उठान मेयरले ध्यान नदिएको वडा अध्यक्षहरुको गुनासो छ । गत असारमा नगरसभा भएपछि बोर्ड बैठक बसाउन नमानेको भन्दै वडाअध्यक्ष साहले भने, ‘हामीले बोर्ड बैठक बसौं भन्दा पनि मान्नुभएको छैन् । हामीले बोर्ड बैठक मार्फत् फोहोर व्यवस्थापनको नीति बनाउन आग्रह गर्दै आएको छौं ।’

फोहोरको थुप्रो बढ्दै गएको सन्दर्भमा कुरा गर्दा पनि चासो नलिएको र अहिले फोन गर्दा रिसिइभ समेत नगरेकाले बाध्य भएर आफूहरु फोहोर मेयरको घर अगाडि राख्न बाध्य भएको साहले बताए । उनका अनुसार उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्न तीन दिनको अल्टिमेटम दिइएको छ । ‘यो अवधीमा फोहोर नउठाइए हामी पुनः आन्दोलनमा उत्रनेछौं’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh