Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बुद्ध एयर ‘ल्याण्डिङ’ प्रकरणको प्रतिवेदन : घटनाको मुख्य दोषी क्याप्टेन एजी शेर्पा नै

काठमाडौं । असोज ११ गतेको बुद्ध एयर ‘ल्याडिङ’ प्रकरणबारे छानविन टोलीले चालक दलकै दोष देखाएको छ । उक्त दिन बुद्ध एयरको विमानमा कुनै समस्या नदेखिएको, ल्याण्डिङ गियर पनि ठीकै भएको वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले औंल्याएको छ ।प्रतिवदेनमा जहाजको ल्याण्डिङ गियर सबै खुलेको, ‘डिम–लाइट’ मोडमा रहेको बत्ती दिउँसो विमानको बत्तीको ‘ब्राइटनेस’ बढाउनुपर्नेमा नबढाइएको पाइएको छ ।

यसैगरी ल्याण्डिङ गियर नखुलेको सन्दर्भमा चालक दल झुक्किएको प्रतिवेदनमा भनिएको छ । तर, पांग्रा खुलेन भन्ने कुरा झूठो र पाइलट झुक्किएको प्रतिवेदनमा उल्लेख छ ।

पाइलटले जहाजभित्र रहेका रातो, हरियो, नीलो, पहेंलो र सेतो रङका संकेत बत्तीलाई प्रयोग गर्न नजान्दा जहाजले अवतरण गर्न नसकेको प्रतिवेदनमा भनिएको छ ।त्यस दिनको घटनाबारे अनुसन्धान गर्दा निरौलासहितको टोलीले उडानमा को–पाइलटले टेस्ट बटन जाँचेको नपाइएको पनि प्रतिवेदनमा उल्लेख छ । जुन बटमले टेस्ट, डिम र ब्राइट गरी तीन प्रकारका संकेत दिने गर्छ ।

जहाज उडाउनुअघि ककपिटका सबै बत्ती चेक नगरेको देखिएको पनि अनुसन्धानमा खुलेको छ । अनुसन्धान टोलीले यसबारे क्याप्टेन एजी शेर्पालाई जानकारी गराउँदा क्याप्टेनले आफूले त्यस्तो नदेखेको जवाफ दिएका छन् ।

छानविन समितिले उक्त घटनाको मुख्य दोषी क्याप्टेन शेर्पालाई मुख्य देखाएको छ भने इजाजत तीन महिनाका लागि र प्राधिकरणमा रहेको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा र शेर्पासँगै उडानमा रहेका को–पाइलट अमन अन्सारीले ५० घण्टा अनिवार्य उडेपछि मात्रै प्राधिकरणले उनीहरूलाई उन्मुक्ति दिने भनिएको छ ।

असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । त्यसपछि विराटनगरबाट काठमाडौं नै फर्काइएको थियो ।काठमाडौं फर्केपछि पनि जहाज अवतरण गर्न सकेन । विमानभित्र रहेका यात्रुहरुले त्यसपछि थाहा पाएपछि जहाजबाटै हामफाल्नसम्म खोजेका थिए ।

जहाजमा ७३ यात्रु रहेका थिए । अनुसन्धानले १५ हजार घण्टा जहाज उडाइसकेका वरिष्ठ क्याप्टेन अनि पाइलटका पनि गुरु–पाइलटबाट यस्तो गल्ती हुनु गम्भीरतापूर्वक लिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh