Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ मा सशस्त्र घुमुवाहरूको आतंक : भिस्वा नाकामा महिलाहरु गरे घुमुवाहरुलाई रामधुलाई

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशले हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करीको लाईन वाट रकम असुली गरेको खुलेको छ।सशस्त्र प्रहरी बल २ प्रदेशवाट हेडक्वारको निर्देशन विपरीत परिचालन गरेको टोलीले पर्सा जिल्लाको नामुदत भैसी तस्कर संग खर्चको लागि महादेव यादववाट खर्चको लागि २० हजार र त्यसैगरि प्रसौनी नाकावाट काम गरने अलिवाट ३० हजार ,श्रिसिया नाकावाट हरिन्द्र वाट १६ हजार हजार , भन्सार नाकावाट मुख्तार वाट १५ हजार त्यसैगरि बाराको बलिरामपुर नाका भई काम गरने सुरेन्द्र संग २५ हजार , वाराको छतवा नाका भई काम गरने खेना यादव वाट ३० हजार , सरोज श्रिवास्तववाट २० हजार रुपैया र वीरगंजको एक होटमा पार्टी तस्कर संग खाएको भिडियो हामि संग सुरक्षित छ ।

त्यसै गरि प्रदेश नम्बर २ का बिभिन्न जिल्लाका नाकाहरुवाट मोटो रकम असुली गरेको नाम नछाप्रने सर्तमा एक अधिकारीले बताएका छन्।

२ नम्बर प्रदेश भरिको घुमुवाको जिम्मा सप्रबह राजुबहादुर तमाङ्गले दिएको छ भन्ने २ नम्बर प्रदेशमै १२ जनालाई घुमुवा परिचालन गरेको छ।

त्यसै गरि प्रदेश २ का घुमुवामा असई रामकेवल यादव पटकपटक बिवादित रहेका सप्रह घुमुवा बशिष्ट पटेक र सप्रस सुर्दाशन बैठा , सप्रबह अशोक सोनार सप्रबह राजिव यादव सप्रह आत्मा राम पटेल , रोशन मिश्रा सहितका यि घुमुवाहरुले २ नम्बर प्रदेशभरि वाट मोटो रकमको नजराना बुझि तस्करीको लाईन दिई आतंक मच्चाएका छन्।

सशस्त्र प्रहरी बल २ प्रदेशवाट खटिएको सदा पोसाकका घुमुवा बिवादित रहेका सप्रह बशिष्ट पटेल , सप्रसह सुर्दाशन बैठा , असई रामकेवल यादव, रोशन मिश्राले नेपालको सिमानाका भई भारतमा प्रवेश गरि भारतवाट आईमाईहरुले दिपावली तथा छठ पर्बको सामानहरु खरिद गरि ल्याउदै गरेका आईमाईहरलाई उनिहरु रुकी पैसा मागेपछि महिलाहरुको समुहले चप्पल , जुत्ताले कुटि कुटि अपमानित गरेकि छिन् ।

यस्ता गतिविधि तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

Tags: प्रदेश २ ## सशस्त्र ## घुमुवा आतंक
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh