Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतको उत्तर-पूर्वी राज्य त्रिपुरामा भड्कियो मुस्लिमविरोधी हिंसा,चार जना भन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं । छिमेकी राष्ट्र भारतको उत्तर–पूर्वी राज्य त्रिपुरामा मुस्लिमहरूको सम्पत्ति र मस्जिदहरूमा हमला भएपछि तनाव सिर्जना भएको छ । हिंसा भड्किएपछि हिन्दू समूह र प्रहरीबीच केही झडपहरू भएका थिए ।

हमला प्रभावित क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ, भने जमघटमा प्रतिबन्ध लगाइएको छ । त्यहाँका प्रशासनले केही इलाकाहरुमा भारतीय दंड संहिताको धारा १४४ लागू गरेको छ । जसको कारण पनि एक ठाउँमा चार जना भन्दा बढी ब्यक्ति जम्मा हुन पाउने छैनन् ।

सो समूहले हालै बाङ्लादेशमा हिन्दूहरूमाथि गरिएका हमलाको विरोधमा ¥याली आयोजना गर्न नदिएको भन्दै प्रहरीविरूद्ध नै प्रदर्शन गरेका थिए । यसै महिनाको सुरुतिर भारतको छिमेकी राष्ट्र बाङ्लादेशमा भएका घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको थियो ।

दूर्गा पूजाको अवसरमा कुरानको अपमान गरिएको भन्ने हल्ला फैलिएपछि त्यहाँका मन्दिरहरूमा आक्रमण भएको थियो, भने अल्पसंख्याक हिन्दूहरूका सयौँ घर र व्यवसायहरू जलाइएका थिए ।

भारतको त्रिपुरा ३ तिरबाट बाङ्लादेशले घेरिएको छ । धेरैजसो हिंसा बाङ्लादेशसँगको सीमावर्त क्षेत्रमा भएको भएको बताइएको छ । उक्त राज्य सन् २०१८ पछि केन्द्रमा सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा छ ।

त्यसअघि त्यहाँ २५ वर्ष कम्युनिष्ट शासन चलेको थियो । जानकारी अनुसार पछिल्ला चार दिनमा मात्र उत्तर त्रिपुरा जिल्लामा धार्मिक हिंसाका १० वटा घटना भएका छन् ।

गत मङ्गलवार रातिको हिंसापछि सीमावर्ती शहर पानीसागरमा ठूला समारोहहरू गर्नमा रोक लगाइएको छ । मङ्गलवार राति मुस्लिमहरूका कैयौँ पसल र एउटा मस्जिदमा तोडफोड गरिएको थियो ।

उक्त हमलापछि हिन्दूवादी सङ्गठन विश्व हिन्दू परिषद्को आयोजनामा एउर्टा याली भएको थियो । उक्त ¥यालीमा झण्डै ३५०० मानिसहरू सहभागी भएका बताइएको छ । त्रिपुरामा झण्डै ४२ लाख जनसङ्ख्यामध्ये मुस्लिमहरू ९ प्रतिशतभन्दा कम छन् ।

नगर निकाय चुनाव

हमला प्रभावित क्षेत्रहरूमा प्रशासनले चार जना भन्दा बढी ब्यक्तिलाई एक ठाउँमा जम्मा हुन रोक लगाएको छ । त्रिपुरा स्टुडेन्टस् अर्गनाइजेशन अफ इन्डिया (एसआईओ)का अध्यक्ष शफीकुल रहमानका अनुसार त्रिपुरामा जारी हिंसा र तनावका मुख्य कारण बंगलादेशमा भएको हिंसा मात्र नभई आगामी महिना हुने नगर निकाय चुनाव पनि रहेको छ ।

उनले भनेका छन्, ‘कोरोना महामारीको चरम विन्दूमा नगरपालिका चुनाव हुनेवालामा थियो । तर, कोरोना संक्रमण झन फैलिदै गएपछि सरकारले स्थगित गरेको थियो । अहिले आएर हिंसा सुरु हुनसाथ सरकारले चुनावको मिति घोषणा गरेको छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh