Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीकै संग्लग्नतामा गैरकानुनी धन्दा

सर्लाही । प्रहरीकै संग्लग्नतामा होटलहरुमा गैर कानुनी धन्दा सर्लाहीमा प्रहरीकै मिलेमतोमा गैरकानुनी धन्दा हुने गरेको पाइएको छ । लालबन्दी,हरिवन तथा बरहथवा र मलंगवामा रहेका हरेक होटल एण्ड लजहरुमा गैरकानुनी धन्दा हुने गरेका पाइएपछि प्रहरीको संग्लग्नता रहेको पाइएको हो ।

जिल्लाको लालबन्दीमा रहेका चर्चित देखि सामान्य होटल एण्ड लजहरुमा गैरकानुनी धन्दा(देह व्यापार), जुवातासको खेल लगायतका काम भई रहेका भएपनि प्रहरी मौन बस्नुले प्रहरीको मिलेमतोमा त्यस्ता गैर कानुनी धन्दा हुने गरेका पाइएको हो । लालबन्दीमा रहेका सबै होटल एण्ड लजहरु,हरिवनमा रहेको सैनिक होटल एण्ड लज,शिखर होटल एण्ड क्टरिङ सर्भिस,बरहथवामा रहेका केही होटल एण्ड लजहरु र मलंगवामा रहेका केही होटल एण्ड लजहरुमा यस्ता गतिविधिहरु प्रहरी कै मिलेमतोमा हुने गरेका पाईएको छ ।

आफ्नो गाउँ ठाउँमा यस्ता गतिविधिहरु भएका र त्यसबाट आफुहरुलाई प्रत्यक्ष असर परेको भन्दै स्थानियले विरोध गर्नुका साथै प्रहरीलाई पटक पटक जानकारी गराउँदा पनि प्रहरी मौन वस्ुनले प्रहरी कै मिलेमतोमा यस्ता गतिविधिहरु भएका स्थानियले बताएका छन् । आफ्नो घर नजिकै होटल छ । तर होटलको वोर्ड समेत छैन ।

म र मेरा छोराछोरीहरु र भन्जा भान्जीहरु सहित म घरमा हुन्छौँ तर अरु मानिसहरु आएर राती पनि आफ्नो घरमा लज हैन ढोका खोल्नुस त भन्दै ढोका ढकढक्याउछन् एक स्थानियले बताए । सो विषयमा प्रहरीलाई पटक पटक फोन गरेर जानकारी गराउँदा हुन्छ हामी के रछ बुझौँला भन्छन । तर प्रहरी आउदैनन् । सम्बन्धीत घर धनीलाई समेत जानकारी गराउँदा घरधनी पनि भाडाको लोभमा मौन छन् हामीलाई निकै समस्या परेको छ ।

उनले गुनासो गरिन् । त्यसपश्चात जिल्ला प्रहरी कार्यालयलाई हामीले जानकारी गराउँदा पनि प्रहरीले चासो नदेखाएपछि प्रहरीको मिलेमतो रहेको हामीलाई पनि आशंका लागेको छ । एक स्थानिय राजनैतिक दलका नेताले जानकारी गराउँनु भयो । त्यसैगरी भरखरै सर्लाही सरुवा भएर आएका प्रहरी उपरिक्षक कृष्ण प्रसाई पहिला पनि सर्लाहीमा बसेर यहाँको वस्तुगत स्थिती बुझि सकेका कारण आफुहरुलाई केही सहज हुने अपेक्षा गरेको भएपनि उहाँ पनि कमाउन आउनु भएको रहेछ हाम्रो कुरा सुनिदिनु भएन् ।

इक स्थानियले बताए । यसवाट प्रहरी उपरिक्षक प्रसाईको समेत संग्लग्नतामा गैर कानुनी धन्दा चलेको आशंका भएको एक स्थानियले बताएका छन् । उनि नेपाली कांग्रेसका एक नेताको सिफारिमा सर्लाही प्रहरी प्रमुख भएर आएका हुन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh