Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

धनगढी । जिल्ला अदालत कैलालीले दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाएको छ ।मंगलबार जिल्ला न्यायाधिश जयानन्द पनेरुको एकल इजलासले धनगढीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै एक जनालाई सफाइ दिएको अदालतले जनाएको छ। जन्म कैदको सजाय पाउनेहरुमा मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल राना रहेका छन्।

यस्तै, अर्का अभियुक्त धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएको अदालतले जनाएको छ।अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द विक र जवान रामबहादुर साउदलाई ‘केराउ तस्कर’ले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष थियो। धनगढी उपमहानगरपालिका–१० स्थित गोविन्द र रामबहादुरको शव फेला परेको ठाउँ नजिकै छरिएको अवस्थामा केराउ भेटिएको थियो।

गत वर्ष कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला सो समूहले असई विक र जवान साउदको विभत्स हत्या गरेको थियो। हत्यामा संलग्न ७ जना अरोपीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्रेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो। पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना उर्फ पर्कु, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना उर्फ गब्बर, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना उर्फ टल्लु र २५ वर्षीय रामगोपाल राना थिए।

प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका विक प्रहरी निरीक्षकको तयारीमा थिए । ।’ तस्करी नियन्त्रणमा कडाइ गर्दा भाइको हत्या भएको मृतकका दाइ रमेशले बुझाइ छ । विपन्न दलित परिवारका गोविन्द आफ्नै बलबुताले प्रहरी सेवामा प्रवेश गरेका थिए । साताअघि मात्रै भाइसँग फोनमा पारिवारिक कुराकानी भएको उनले बताए । आफन्तका अनुसार गाउँकै विद्यालयबाट एसएलसी पास गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका थिए ।

गोविन्द नौ वर्षको हुँदा उनका बुबा बितेका थिए । सहारा केही थिएन, बुबा बितेपछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आयो । सम्पत्तिका नाममा ओत लाग्ने सानो झुपडी थियो । कमाइ खान जमिन थिएन । आफ्ना सन्तानलाई हुर्काउन कलावतीले निकै हण्डर खाइन । तैपनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो । दाइभाइले पढाइमा धेरै रुचि देखाएनन् । दाइ खेती–किसानीमा जुटे । कान्छो भाइले पनि एसएलएसी दिएपछि पढाइ छोडे । दिदीको विवाह भयो ।

तर, गोविन्दले पढाइ छोडेनन् । स्थानीय बागेश्वरी माविबाट एसएलसी पास गरे । थप अध्ययनका लागि धनगढी आए । धारिलो हतियार प्रहार गरेर उनको बीभत्स हत्या भयो । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा धनगढी–१०, वनकट्टीघाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा उनको शव फेला पऱ्याे ।जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुनुभन्दा दुई दिनअघि मात्र विकले त्यही नाकामा स्थानीय व्यक्तिहरूबाट अवैध रूपमा भित्र्याइँदै गरेको सामान बरामद गरेका थिए ।

उनले त्यहाँ खटिएदेखि नै नाकामा कडाइ गरेका थिए । सीमामा कडाइ गरिएपछि वर्षौँदेखि निर्वाध रूपमा तस्करी गर्नेहरूका लागि अवरोध बनेकाले उनी तस्करको निशानामा परेको स्थानीय बताउँछन् । उक्त क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ ।

स्थानीय बासिन्दाले असइ विकलाई राति ठूलो मात्रामा तस्करीको सामान भित्रिँदै गरेको सुराकी दिई झुक्याएर बोलाई तस्करहरूले एम्बुसमा पारेको अनुमान छ ।विकको शवको प्रकृति र शरीरमा देखिएका चोटहरूले भने उनीमाथि पछाडिबाट आक्रमण भएको देखिएको प्रहरीको भनाइ छ ।इन्चार्ज विक तीन महिनादेखि र साउद ०७५ असारदेखि त्यहाँ कार्यरत थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh