Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सभापति देउवा सिंगो पार्टीको नेता बन्न चाहनुभएन : डा. चन्द्र भण्डारी

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा सिंगो पार्टीको नेता बन्न नचाहेको टिप्पणी गरेका छन् । उनले सभापति देउवा सानो गुटमा बसेको आरोप लगाए ।बुधबार काठमाडौंमा देउवा सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रमा आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सानो गुटमा रमेको र सिंगो पार्टीको नेता बन्न नचाहेको उनले आरोप लगाए ।उनले भने, ‘उहाँ सानो गुटमा बस्नुभयो, उहाँको सानो ईन्जिन छ, यसले सही ड्राईभ गर्न सक्दैन् । यो समस्या प्रचण्ड र ओलीमा पनि छ ।’नेता भण्डारीले अहिले मुलुकको भूगोलको सुरक्षा गर्न सकेका छौं कि छैनौं ? यो महत्वपूर्ण कुरा भएको पनि सुनाए । उनले भने,‘यसमा पनि हामी चुकेका छौं । आज हाम्रो देश आर्थिक रुपले पछि परेको छ, नेपाली जनताहरुको अहिलेपनि अस्पताल र विद्यालयमा पनि पहुँच छैन् । सरकारी विद्यालयहरु प्रतिष्पर्धी छैनन् । जनताहरु दिन दिनै गरिब बनेका छन, नेताहरुमा देश बनाऔं भन्ने चिन्तन भएन । प्राकृतिक साधन स्रोतले हामी धनी छौं । हाम्रो कमजोरी नै देशलाई हेर्ने राष्ट्रिय एप्रोच नै भएन ।’उनले नेपालमा कानूनले काम गर्न नसकेको पनि टिप्पणी गरे । उनले भने,‘कानूनले व्यक्तिको मुख हेर्दा धेरै गलत गर्नेहरु राजनीतिमा प्रवेश गरे । यो नै ठूलो रोग हो । राजनीतिमा पनि नयाँ पुस्ताले प्रवेश गर्न सकेका छैनन् । हामीले राष्ट्रलाई हेरेर योजना बनाउन सकेनौं । शेरबहादुर देउवाजीको सय दिनको उपलब्धिको कुरा गर्दा तीन महिनासम्म मन्त्रिमण्डललाई हामीले पूर्णता दिन सकेनौं । सय दिनमा तीन सय जना काम नगर्ने ठेकेदारहरु थुनिनुपर्दथ्यो । क्यान्सर, मिर्गोला र स्पाईनल कडको बिरामीलाई पाँच हजार दिने व्यवस्था गरिएको छ । यो त राम्रो कुरा हो । वर्तमान चुनौतीअनुसार नेपालको राजनीतिक नेतृत्व अघि बढ्न सकेन । नेपालको पोलिटिक्सको डिएनएमा नै खराब छ ।’उनले हिजो देउवा र गिरिजाबाबुबीच द्धन्द्ध हुँदा देउवाले पार्टी फुटाएको पनि स्मरण गराए । अहिले सदन किन चलेन ? भन्दै उनले प्रश्न पनि गरे ।भण्डारीले नेपालका कम्युनिष्टहरुमा विद्रोही नेचर भएको सुनाए । उनले भने, ‘उहाँहरु सत्तामा जाँदा पनि विद्रोही, बाहिर बस्दापनि विद्रोही, सदनमा पनि विद्रोही । सर्वदलीय बैठकमा एमाले आएन । हिजो देउवाजी त सर्वदलीय बैठकमा जानुभएको थियो त । सदन नचल्नु भनेको दुःखद् कुरा हो । यदि पार्लियामेन्ट चल्न दिईएन भने नेपालको डेमोक्रेसी गुम्नपनि सक्छ । सबै दलका नेता खासगरी दलका नेता बन्न सकेका छैनन् । यी नेताहरुले देश बनाउन सक्दैनन् । यी नेताहरु विदा नहुञ्जेलसम्म देश बन्दैन् । उहाँहरुबाट मुलुक बन्दैन । बरु परिवार बन्ला । कांग्रेसको यो महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh