Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्करले प्रहरीको पेस्तोल लुटेर भारततर्फ फरार

इनरुवा । सुनसरीको बराहक्षेत्र ११ स्थित मधुवन प्रहरीले साथमा बोकेको हतियार पेस्तोल भारतिय तस्करले लुटेर लगेका छन ।सोमबार राती भारतबाट तस्करी गरेर चक्रघट्टी तर्फ लैजादै गरेको अवैध मालसामान रोक्ने क्रममा विवाद भएपछि तस्करले मधुवन प्रहरीको पेस्तोल लुटेर लगेको हो ।

विवाद बढदै गएपछि रातीको समयमा भारतीय तस्करले मधुवन प्रहरी चौकीमा कार्यरत रहेका प्रहरी सहायक निरिक्षक नरेन्द्र कार्कीले बोकी राखेको पेस्तोल लुटेर लौकही सिमानाकाबाट भारत तर्फ भागेका थिए ।

उच्च प्रहरी स्रोतका अनुसार असोज २५ गते राती मधुवन इलाकामा अवैधमा रुपमा भन्सार छली गरि चोरी तस्करीको मालसामान लैजादै गरेको तस्करको समुहलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीसँग तस्करको विवाद भएको थियो।

प्रहरीको पेस्तोल लुटेर भागे लगतै तस्करको पिछा गर्दै गएको सुरक्षाकर्मीले सो पोस्तोल तत्काल फेला पार्न सकेका थिएनन् ।

लौकहीमा रहेको सशस्त्र प्रहरी वल बोर्डर आउट पोष्ट विओपीको सहयोगमा भारतिय सिमा सुरक्षा वल एसएसवीको टोलीले भारतको बिहार राज्यको अररिया जिल्लाको बेलाहा बसमतीया क्षेत्रमा लुकेर बसेका पेस्तोल लुटने तस्करलाई फेला पारी पेस्तोल फिर्ता ल्याएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

पेस्तोल लुटेर भाग्ने तस्कर भारत बिहार राज्य अररिया जिल्ला बेलाहा ग्राम पञ्चायत स्थित बसमतियाका दिपु यादव भन्ने व्यत्ती रहेको स्रोतले जनाएको छ ।

भारतिय सिमा सुरक्षा वल एसएसवीको टोलीले असोज २६ गते साझमा पेस्ताेल लुटने तस्क लौकहीमा रहेको सशस्त्र प्रहरीको विओपीलाई बुझाएपछि नेपाल प्रहरीले दिपु यादवलाई जिल्ला प्रहरी कार्यालय इनरूवा लिएर आएको सुरक्षा स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पेस्तोल लुटिएको घटनाका बारेमा अनभिज्ञता प्रकट गर्दै घटना बारे थाहा नभएको प्रतिकृया दिएको छ ।

पेस्तोल लुटिएपछि मधुवन चौकीमा कार्यरत रहेका प्रहरी सहायक निरिक्षक नरेन्द्र कार्कीसहितको टोलीलाई मंगलवार जिल्ला प्रहरी कार्यालय इनरुवा झिकाएर अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ ।

मधुवनका स्थानियका अनुसार प्रहरी सहायक निरिक्षक कार्की मधुवनमा भलादमी प्रहरीका रुपमा परिचित रहेकाले तस्करले उनको नरम व्यवहारका कारण पेस्तोल लुटन सफल भएको बताउछन।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh