Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुपन्देहीको मोतिपुर घटना प्रकरण : चार सर्वसाधरणको मृत्यु, एसपीसहित ५० प्रहरी घाइते


रुपन्देही । रुपन्देहीमा भएको झडप घटनामा चार जनाको प्रहरी मृत्युबाट मृत्यु भएको छ भने ५० जना प्रहरी घाइते भएका छन् । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्ने सुकुम्बासी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा मोतीपुर रणमैदान बनेको हो ।

गृह मन्त्रालयका अनुसार प्रहरीमाथि आक्रमण भएपछि प्रहरी गोली चलाउन बाध्य भएको थियो । प्रहरीमाथि एसिड तथा पेट्रोल बम्ब प्रहार भएको बताइएको छ । नेपाल प्रहरीका ३० तथा सशस्त्र प्रहरीका १९ जना घाइते भएका छन् ।

रुपन्देहीका सशस्त्र प्रहरीप्रमुख राजेश उप्रेतीसहित १९ जना घाइते कर्मचारी घाइते भएका छन् । झडपका क्रममा प्रदर्शनकारीले असई विमला विश्वकर्मालाई केही घण्टा नियन्त्रणमा लिएपछि तनाव सुरु भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीका अनुसार बाध्यता नै परेर प्रहरीले गोली चलाएको हो ।

मृतकको नामवली

१) हाल नाम थर वतन नखूलेको वर्ष ४० को पुरुष ब्यक्ती १७:३० बजे उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको ।

२) हाल नाम थर वतन नखूलेको वर्ष ४० को पुरुष ब्यक्ती १७:३० बजे उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको ।

३) हाल नाम थर वतन नखूलेको वर्ष २०/२२ को पुरुष ब्यक्ती १७:३० बजे उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको ।

४) जि.कपिलबस्तु वाणगंगा न.पा.१० बस्ने वर्ष २० को रमेश परियार, बाँया खुट्टामा गोली लागेको, अबस्था मध्यम, १६:०० बजे मे.क.रिफर ऐ.१८:२० बजे मृत्यु भएको ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुदै

प्रनानि नबिन चालीसे, टाउकोमा चोट, अबस्था सामान्य,
प्रज रिजन थापा, हातमा सामान्य चोट,
प्रज गोबिन्द चौधरी, दाहीने हातमा चोट, सामान्य,
प्रज झबिन्द्र परियार, द.नि.प्र.गण सुनवलमा कार्यतर,बायां हातको पंजा र कानमा चोट मध्यम,
प्रज बिनोद परियार, प्र.ता.के. बुटवलमा कार्यरत दाहिने हातमा चोट अवस्था मध्यम,
प्रज अनिता कुंवर, द.नि.प्र.गण सुनवलमा कार्यतर हातमा चोट मध्यम,
प्रज मेघराज पुन, द.नि.प्र.गण सुनवलमा कार्यतर,हातमा एसिडले पोलेको मध्यम,
प्रज राकेश यादब,वप्रका भैरहवा,मुखमा काटेको मध्यम,
प्रज राज लौनिया, द.नि.प्र.गण सुनवलमा कार्यतर हातमा चोट मध्यम,
प्रज जितेन्द्र पुन, द.नि.प्र.गण सुनवलमा कार्यतर टाउकोमा र हातमा चोट मध्यम,
प्रज जगबिर पुन,जि.प्र.का. रुपन्देही,दायां खुट्टा,हात र घांटिमा काटेको अवस्था मध्यम,
प्रज प्रदिप ठाकुर,जि.प्र.का. रुपन्देही,कानमा काटेको मध्यम,
प्रज सुर्यनाथ रेग्मी,प्रताके बुटवल,घांटिमा चोट सामान्य,
प्रनानि भरतराज पन्थी,ईप्रका मुर्गिया,बांया खुट्टामा चोट समान्य,
प्रज जय कुमार चौधरी,ईप्रका बुटवल,दुबै हातमा चोट समान्य,
प्र.ना.नि.बाबुराम घिमिरे ईप्रका बुटवल खुट्टामा चोट अवस्था सामान्य,
प्रनाउ मदन कुँवर – हात खुट्टा समेतमा सामान्य चोट ।
प्र.नि. चक्र बहादुर डरमपाल ईप्रका रन्यौरा खुट्टामा सामन्य चोट ।
प्रह जगन्नाथ डागी ईप्रका रन्यौरा खुटामा सामन्य चोट ।
प्रज बिरेन्द्र सुनारी – ईप्रका रन्यौरा हातमा सामान्य चोट ।
प्रज झरना परियार- ईप्रका रन्यौरा सामान्य चोट
प्रज लिला वली – ईप्रका रन्यौरा सामान्य चोट ।
प्रज सुजन सोमरे – ईप्रका रन्यौरा सामान्य चोट ।
प्रजअजय कुँवर – जिप्रका रुपन्देही सामान्य चोट ।
प्रज मनराज घर्ती मगर- जिप्रका रुपन्देही सामान्य चोट
चौराहा हस्पिटल बुटवलमा उपचार हुदै:-

प्र.स.नि.बिमला बि.क. न.प्र.का.बुटवलमा कार्यरत –शरिरमा भित्री चोट अवस्था सामान्य ऐ.२०:३० बजे डिस्चार्ज ।
मे.क.भैरहवामा उपचार हुदै:-

प्रज निरशंकर केसी, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।
प्रज सुरेन्द्र रोका, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य।
प्रज खगेन्द्र प्रसाद यादव, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।
प्रज महेन्द्र वली, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।
प्रज अभिषेक बस्नेत , बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।
प्रज टेक ब. पल्ली, जि.प्र.का. रुपन्देही,टाउकोमा चोट मध्यम,प्रादेशिकबाट आएको
प्रज भरत गयल मगर,जि.प्र.का. रुपन्देही बांया हात र कानमा चोट मध्यम,प्रादेशिकबाट आएको
स.प्र.बलको प्र.क.हरु उपचारार्थ हाल सम्म कुनै अस्पतालमा नआएको ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुदै ।

१) जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा. ४ बस्ने बर्ष २३ को विजय सहानी, कम्मरमा गोली लागेको अबस्था सिरियस ।

२) जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा. ६ बस्ने बर्ष ३० को बिष्णु परीयार, साप्रामा गोली लागेको, अबस्था मध्यम,

३) जिल्ला रुपन्देही सैनामैना न.पा. ८ बस्ने बर्ष ३२ को संतोष बिक, खुट्टामा गोली लागेको, अबस्था मध्यम,

४) जिल्ला पाल्पा तिनाउ गा.पा. २ बस्ने बर्ष १९ को समिर थापा, कुर्कुचामा गोली लागेको, अबस्था सामान्य,

५) जि:रुपन्देही बुटवल उ.म.न.पा.१३ बस्ने बर्ष ३४ को टुक बहादुर बुढाप्रिती, घाँटीमा सामान्य काटेको,

६) जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.१७ बस्ने बर्ष ६२ को ज्ञान बहादुर गुरुङ, हातमा काटेको, सामान्य,

७) ऐ.ओमसतीया गा.पा.३ बस्ने बर्ष ६३ की मनरुमा झा, टाउकोमा चोट, अबस्था सामान्य,

८) जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.११ बस्ने बर्ष २२ को सुजन थापा, टाउकोमा चोट, अबस्था सामान्य,

९) ऐ.२ बस्ने बर्ष ३४ को सुजन परीयार, साप्रामा काटेको, अबस्था सामान्य,

१०) ऐ.११ बस्ने बर्ष ५२ को त्रीचन्द्र कुर्मी, आंखाको परेलामा चोट, अबस्था सामान्य,

११) जिल्ला अर्घाखाची बलकोट गा.पा. २ बस्ने बर्ष २४ को मेघराज कुमाल, सामान्य,

१२) जिल्ला पाल्पा रिब्दीकोट गा.पा. २ बस्ने बर्ष ४३ को भीम बहादुर कार्की ,दाहीने खुट्टामा गोली लागेको अबस्था मध्यम,

१३. जिल्ला दाङ हापुर १ बस्ने बर्ष ३१ को मेघ बहादुर रोक्का क्षेत्री अवस्था सामान्य कानमा चोट उपचार भईरहेको ।

मेडिकल कलेज भैरहवामा उपचार हुदै

१) जिल्ला गुल्मी घर भएको वर्ष ३२ को जंग ब. परियार छातीमा चोट अबस्था सिरियस

२) जिल्ला पाल्पा घर भएको वर्ष ३५ को गंभिर सिह डिसा पेटमा चोट अबस्था सिरियस

३) जिल्ला न.प. पश्चिम प्रतापुर गा.पा.-६ घर भएको वर्ष २२ को सर्बेस केवट पेटमा चोट अबस्था मध्यम

४) जिल्ला पाल्पा तानसेन न.पा. १ बस्ने बर्ष ३८ को प्रेम कामी, पेटमा चोट लागेको, अबस्था सिरियस, ऐ.१६३५ बजे मे.क. भैरहवा रिफर ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh