काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले अन्ततः राजनितिक पार्टी खोल्ने भएका छन्। नेपाल प्रहरीको डिआईजी पदबाट राजीनामा दिएर नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका खरेलले भोली पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्ने भएका हुन् ।
नेपाल सुशासन अभियानका संयोजक खरेलले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।रेलले कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाउँदै आइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !