काठमाडौं । नेकपा एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलम राख्ने भएको छ ।पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको हो ।
यसअघि पार्टीले किताब चुनाब चिन्ह राखेको थियो । यसअघि पार्टीले किताब चुनाब चिन्ह राखेको थियो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीबाट ल्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !