Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दशरथ रंगशालामै ‘धोती’ भनिएपछि कतिपय सार्वजनिक समारोहमा गइनँ : रञ्जित रे

काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले भर्खरै ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया-नेपाल टाइज’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

उनको पुस्तकमा धेरैजसो नेपाल, भारत र चीनको चर्चा गरिएको छ । पुष्तकमा त्यो भन्दापनि बढी नेपाल भारतसम्बन्ध र आफ्नो कार्यकालमा नेपालका नेतृत्व तहका नेता तथा पूर्वपूधानमन्त्रीहरुको चर्चा पनि समेटिएको छ ।

पूर्वराजदूत रेले नेपालको पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र केपी शर्मा ओलीप्रति आफूले व्यक्तिग रुपमा वा कुटनीतिक रुपमा भेट्दाको चारित्रिक बिशेषताको चर्चा उनले गरेका छन् ।

त्यतिमात्र नभइ उनले नेपालमा नेपाली जनताको राष्ट्रभावबाट प्रेरित भएर भनिएका तितामिठा अनुभवहरुको पनि चर्चा गरेका छन् ।

सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वकाल नेपाल–भारत सम्बन्धको सबैभन्दा उर्वर काल भनेर उनले उल्लेख गरेका छन्, छन् पुस्तकमा । उनले पुस्तकमा भनेका छन्, (९२००३ जुन–२००४ जुन)) लाई नेपाल–भारत सम्बन्धको सबैभन्दा उर्वर थियो।’ जो थापाको कार्यकाल थियो ।

रेले अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अन्य नेताहरुको तुलनामा ‘सामान्य जीवनशैली’ भएका नेता भनेर चर्चा गरेका छन् । प्रचण्ड सबैलाई सिझाउने र आफ्नो काम गरेर लाभ लिने नेताका रुपमा उनले पुस्तकमा चर्चा गरेका छन् ।

उनले पुस्तकमा प्रचण्डसँग भेटेको कुराहरुलाई पनि समावेश गरेका छन्, ‘तत्कालीन दाहाल निवासमा बिहान ८ बजेको समयमा धेरैपटक भेटघाट भएको र कहिलेकाहीं दाहाल परिवारसँगै खाना खाने गर्थ्यौँ, ‘एकपटक विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदा नेता प्रचण्डसँग भेटवार्ता भएको थियो ।’

उनले भनेका छन्, ‘त्यो भेटमा स्वराजले प्रचण्डतिर फर्केर आप तो हमारे कमल पुष्प है भन्दै दाहालको नाम भारतमा बीजेपी पार्टीको चिह्न रहेको किस्सा सुनाएकी थिइन् । यो सुनेर ‘प्रचण्ड’ आनन्दित हुँदै मन्द मुस्कानमा हराइरहे।’

त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपाललाई भने एमालेका महासचिव रहेका बेला नेपालको शान्ति प्रकृयामा अहम भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।

उनले वर्तमान एमाले अध्यक्ष ओलीसँग तुलना गर्दै नेपाललाई भनेका छन्, ‘ओली कहिल्यै संलग्न नरहेको र बरु तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको संलग्नता रहेको थियो।’

त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ भने ‘नेपाली राजनीतिकै ‘सबैभन्दा चतुर खेलाडी’ भनेर भनेका छन् । उनले राष्ट्रवादलाई प्रमुख मन्त्र बनाएर लोकप्रियता र नेपाली जनाताको भावना जितेको उल्लेख गरेका छन् ।

महाकाली सन्धि भएयता ओली भारतको सबैभन्दा निकट मित्र भएपनि पछिल्लो समय ओली राष्ट्रवादी ओहोदाका भएका उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय नेपालमा राष्ट्रवादको भावना चर्को रुपमा बढेको उनको दावी छ ।

‘पहिले राष्ट्रवादी सोच र भावनाकै बीच फुटबल म्याच खेल्न भारतबाट आएका खेलाडीलाई दशरथ रगशालाका दर्शकले ‘धोती’ भनेको र ‘बुद्ध नेपालमा जन्मिएका हुन्,’ उनले भनेका छन् ।

उक्त भनाइकै कारण कतिपय समय सार्वजनिक समारोहमा आफू जानै नसकेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

‘राष्ट्रवादको अभियान काठमाडौंमा रहँदा धेरै चलेको पनि उनले पुस्तकमा उल्लेख गरेका छन् ।

साथै उनले गौतम बुद्ध भने नेपालमै जन्मिएको स्वीकार्य अभिव्यक्ति दिएका छन् पुस्तकमा । उनले भनेका छन्, ‘नेपाल ‘बुद्ध नेपालमै जन्मेका हुन्, बरु बौद्ध सभ्यता नेपाल–भारत दुवैतर्फ विस्तारित छन्।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh