Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यातायात ब्यवस्था कार्यालय जनकपुरमा राती-राती हुन्छ सेटिङ्ग, प्रत्येक लाईसेन्स बापत १५ हजार,सरकार मैन

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यालय समय बाहेक सेवाग्राहीसङ लाईसेन्स बापत १५ हजार रुपैया लिएर लाईसेन्स दिने गरेको भेटिएको छ ।मंगलबार साँझ ७ बजेको समयमा कार्यालयका कर्मचारी र बिचौलियाहरुले धमाधम कार्यालयको मुख्यद्धार बन्द गरेर चोरबाटोबाट सेवाग्राहीलाई भित्र प्रवेश गराई काम गरिरहेको देखियो ।

‘हामी पनि सेवाग्राही बनेर त्यहाँ पुग्यौं, मुख्यद्धारा नखोलि हामीलाई चोरबाटोबाट भित्र प्रवेश गराइयो । भित्र जाँदा त्यहाँको दृष्य बेग्लै थियो । कार्यालय प्रमुखको कार्य कक्षलगायत अन्य कर्मचारीहरुको कार्यकक्ष पनि बन्द थियो । तर, कम्पाउण्डभित्रै रहेको अर्को भवनमा बिचौलियाहरु गाईंगुईं गरिरहेको आवाज सुनियो, सेवाग्राही पनि टन्नै भरिएका थिए ।

बिचौलियाहरुले सेवाग्राहीलाई लाइनमा लगाएर लाइसेन्सका लागि अफलाईन फाराम भरिरहेका थिए । करिव एकसयको संख्यामा त्यहाँ सेवाग्राहीको भीड थियो । सबैले आ–आफ्नो काम गराउन तछाडमछाड गरिरहेका थिए ।

हामीले हाम्रो पनि फाराम भरिदिनुस् न भनेर एकजना बिचौलियालाई भन्यौं, उसले के–को लाइसेन्स चाहिन्छ भनेर सोध्यो ? हामीले चारपाङग्रे सवारीसाधनको लाइसेन्स बनाउन कति खर्च लाग्छ सर भनेर सोध्दा उसले १ लाख २० हजारमा तपाईंको सबै काम भईहाल्छ भन्दै जवाफ फर्कायो ।

अर्का एकजना सेवाग्राही जितन राय माझी पनि त्यहि लाइनमा उभिएका थिए । हामीले उनलाई सोध्यौं, कहाँबाट कुन कामले आउनुभाको छ ? उनले म रामेछापबाट दुईपाङग्रे सवारीसाधनको लाइसेन्स बनाउन यहाँ आएको छ, दुईदिनदेखि बसेपनि काम भएन् तर, बल्ल आज २० हजार रुपैयाँ पहिले नै भुक्तानी गर्दा बिचौलियाहरु मेरो काम गर्न राजी भए, अहिले फाराम भर्दैछु भन्दै जवाफ फर्काए ।

उनीजस्तै सयौंजना सेवाग्राही फाराम भर्न लाईनमा लागेको देखियो । उनीहरुलाई प्रश्न गर्दा आफूहरु बिचौलियामार्फत लाखौं रुपैयाँ अग्रिम भुक्तानी गरेर यहाँ आएको जवाफ पाइयो । अहिले अनलाइन फाराम भर्न यातायात व्यवस्था कार्यालयले नै बन्द गरेको अवस्था छ । तर, जनकपुरमा भने यातायात व्यवस्था कार्यालयमा बिचौलियाहरुको बिगबिगीका कारण सेवाग्राहीसँग लाखौं रुपैयाँ लिएर राति पनि फाराम भर्ने काम भईरहेको देखिन्छ ।

यसमा कार्यालयका कर्मचारीसँग बिचौलियाको सेटिङ्ग रहेको प्रष्ट देखिन्छ । बिचौलियाहरु कर्मचारीको टेबुलसम्म पुगेर आफूखुसी सेवाग्राहीसँग रकम असुल्दै आ–आफ्ना काम सहजै गराईरहेको देखिएपनि कार्यालय प्रमुख बिरेन्द्र साह भने यसबाट अनभिज्ञ छन् ।

उनलाई त्यहिंबाट फोन गर्दा अहिले यातायातमा फाराम भर्ने काम भईरहेको छ र ? भन्दै उल्टै सञ्चारकर्मीलाई नै प्रश्न गरे । प्रमुख साहले आफूलाई यसबारेमा कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिए ।

लिखित परीक्षाको रिजल्ट प्रकाशित गर्नुपर्नेमा यातायात कार्यालय जनकपुरले भित्रैबाट सेटिङ्ग गरी मोटो रकम दिनेलाई पास गर्ने गरेको पाइएको छ । त्यहाँका बिचौलियाहरु संजय सिंह र दिलिप साहलगायतकाहरु मार्फत कर्मचारीले सेवाग्राहीको आज रातिसम्म फाराम भर्ने र भोली बुधबार लिखित लिएर शुक्रबार तथा शनिबार ट्रायल लिने स्रोतको दावी छ ।

यसमा लाखौं रकमको चलखेल भईरहेको दावी गरिएको छ ।कार्यालय प्रमुख लगायतकाले चितवन, इटहरी, सिन्धुली, रामेछाप, दोल्खालगायतका ठाउँहरुबाट बिचौलियामार्फत लाइसेन्स लिन चाहने सेवाग्राहीलाई स्वयं बोलाएर २० हजार देखि १ लाख २० हजारसम्म रकम लिएर फाराम दर्ता गरी लाइसेन्सका लागि सेटिङ्ग गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार यातायात कार्यालय जनकपुरमा कार्यालय प्रमुख र कर्मचारीहरुले बिचौलियामार्फत काम गरेवापत सेवाग्राहीसँग मोटो रकम लिने सेटिङ्ग गरेर यहाँस्थित प्रशासन र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीसम्म पनि रकम बाँडफाँड गर्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh