Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सवारी लाइसेन्सको आवेदन थेग्नै नसक्ने

काठमाडौं। कोभिड कारण लामो समय ट्रायल परीक्षा संचालन नहुदा ५ लाखभन्दा बढी सेवाग्राहीले अनलाइन आवेदन दिएर बसेका छन्। वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएका कारण ट्रायल परीक्षा पनि रोकिएको थियो। भदौ दोस्रो साताबाट ट्रायल परीक्षा खोलिएपनि अनलाइन आवेदन बन्द नै छ। कोटा प्रणाली हटाएर अनलाइन आवेदन असीमित बनाएका कारण सहजै इच्छुकले आवेदन दिन सक्छन् ।

अनलाइन आवेदन खुलाए सीमित ट्रायल सेन्टरहरु रहेका कारण थेग्नै नसक्ने भन्दै अनलाइन आवेदन रोकिएको हो।भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले देशभरका यातायात कार्यालयहरुलाई रातमा पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा लिन सुझाव दिएको छ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले राती पनि एक सिफ्ट संचालन गरेर ट्रायल परीक्षा सहज बनाउन सुझाव दिएको बताए।कोभिड कारण लामो समय ट्रायल परीक्षा संचालन हुन सकेन। ब्याकलग धेरै बढेको छ। लाइसेन्स परीक्षा सहज बनाउन अहिले दुई सिफ्टमा संचालन भइरहेको परीक्षा तीन सिफ्टमा संचालन गर्न भनेका छौं,’ उनले भने अहिले ब्याकलग धेरै भएका कारण यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन खुलाउन सकेको छैन। यातायात कार्यालयहरुले पनि निजी क्षेत्रलाइ ट्रायल सेन्टरको जिम्मा दिएका छन्। लाइसेन्सको ७० अंक ल्याए पास हुने गरी परिमार्जन गरिएको व्यवस्थाले ब्याकलग घट्ने सचिव श्रेष्ठको भनाइ छ।

शतप्रतिशत अंक ल्याएर पास हुने व्यवस्था अनुसार सय जनाले ट्रायल परीक्षा दिँदा २० जना मात्रै पास हुने गरेका थिए। जसका कारण फेल भएका ८० जनाले निरन्तर पास नभएसम्म दिइरहने कारण ब्याक लग बढ्दै गएको हो।

नम्बर सिस्टमबाट ७० ल्याए पास हुने व्यवस्था ल्याएकाले अब ६० प्रतिशत बढी पास हुन्छन्। केन्द्रले सुधारिएको नियम ल्याए पनि प्रदेश कार्यालयहरुले भने कार्यान्वयनमा ल्याएका छैनन्।यातायात व्यवस्था विभागले लाइसेन्स वितरण केन्द्र मातहत ल्याउने प्रस्ताव भौतिक मन्त्रालय समक्ष यो प्रस्ताव गरेको हो।लाइसेन्स राष्ट्रिय परिचयपत्र भएकाले केन्द्र मातहत नै हुनुपर्ने भन्दै विभागले प्रस्ताव गरेको छ।

अहिले यातायात कार्यालयहरुले अनलाइन आवेदन लिने ट्रायल परीक्षा संचालन, नवीकरण लगायतका काम गर्दै आएका छन्। लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने अधिकार पनि यातायात कार्यालय मातहत नै छ। तर ती कार्यालयसँग प्रिन्टर नभएका कारण विभागले नै प्रिन्ट गरेर दिँदै आएको छ।भौतिक मन्त्रालयले इलेक्ट्रिनिक्स ड्राइभिङ लाइसेन्स (इडीएल) र भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) लागु गर्न सबै प्रदेशलाई पत्राचार गरेको छ। प्रदेशहरुले बोलपत्र निकालेर आ-आफ्नै सिस्टम बनाउन लागेपछि मन्त्रालयले विभागमार्फत तयार भएको सिस्टम लागु गर्न आग्रह गरेको हो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh