Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पूर्व भारतीय दूत रेले खोले ओलीको पोल : बाहिर चर्का राष्ट्रवादी, भित्रभित्रै भारतीय दूतसँग भलाकुसारी

काठमाडौं । महाकाली सन्धिपछि भारतको सबैभन्दा निकटतम केपी शर्मा ओली रहेको खुलेको छ । नेपालका लागि पूर्वराजदूत रञ्जित रेले नै यसको खुलासा गरेका हुन् । ओली ‘राष्ट्रवाद’को मुखुण्डो पूर्वराजदूत रेले आफ्नो भर्खरै प्रकाशित किताव ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’मा खोलिदिएका हुन् ।

चर्का राष्ट्रवादका कुरा गर्ने ओलीले महाकाली सन्धि गर्ने बेला खरबौंको बिजुली उत्पादन हुने हावादारी कुरा गरेका थिए, तर २८ बर्ष पुगिसक्दा पनि एक युनिट बिजुली पनि उत्पादन हुन नसकेको यथार्थता सबैले देखेका छन् ।

नाकाबन्दीको समयमा भारतबिरुद्ध अडान लिएको र चुच्चे नक्सा जारी गरेकोमा ओलीलाई राष्ट्रवादी जामा पहिर्याइएको छ । तर ओलीलाई त्यसरी राष्ट्रवादी जामा पहिर्याउने काम भारतीय डिजाइनमै भएको रहेछ भन्ने कुरा त नागरिकता बिधेयक ल्याएपछि छताछुल्ल भइसकेको छ ।

नागरिकता बिधेयक जारी भए भारतीय बुहारीहरुको आगमन नेपालले धान्नै नसक्ने, बिहारमा बिहेकै मण्डपमा नागरिकता पुग्ने जस्ता चर्का भाषण गरेका ओलीले आफ्नो सत्ता बचाउन नागरिकता बिधेयक जारी गरेपछि उनको राष्ट्रवादी मुखुण्डो ह्वाङ्गै उघ्रिएको थियो । भारतका असली सेवक ओलीलाई नाकाबन्दीमा राष्ट्रवादी बनाउने डिजाइन पनि भारतले नै गरेको मध्यरातमा ‘रअ’का प्रमुख सामन्त गोयललाई भेटेर पुष्टि गरेका छन् ।

ओलीले पछिल्लो समय भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छवि बनाएको भाषण गर्दैआएका छन् । तर उनी कस्ता राष्ट्रवादी रहेछन्, भारतले नै संरक्षण र पालनपोषण गरेका राष्ट्रवादी रहेको रेको पुस्तकले खोलिदिएको छ ।

रेले ओलीलाई नजिबाट चिनेको तथा बुझेको पनि उल्लेख गरेका छन् । ओलीसँगै पत्नी राधिका शाक्य र विद्यादेवी भण्डारीको पनि आतिथ्यता पटक–पटक पाएका उनले बताएका छन् ।

‘मैले ओलीको आतिथ्य धेरैपटक पाएको छु, उहाँसहित उहाँको पत्नी राधिका शाक्य र विद्यादेवी भण्डारीबाट पनि आथित्यता पाएको छु । एकपटक विद्या भण्डारीसहित नेता ओली र म बबरमहल रिभिजिटेडमा लन्चमा गएका थियौँ ।’

उनले ओलीले जे जस्तै असहमति र असहज स्थितिमाझ पनि केपी ओलीसँग आफूले संवाद खुला गरेको विगतलाई पनि पुस्तकमा समेटेका छन् ।

उनले छन्, ‘ओली निवासमा मलाई स्वागत गर्न नचाहेको बेला र ओली इन्डिया हाउसमा आउन नचाहँदा बबरमलतिर व्यपारीको घरमा भेट गर्ने गथ्र्यौं ।’ तर ती ब्यापारी को थिए भन्ने पुस्तकमा खुलाइएको छैन ।

भारतले लाख दुई लाखका योजना नेपालका गाउँगाउँमा सोझै लगानी गर्न पाउने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले गरेको निर्णयलाई पनि ओलीले निरन्तरता दिई नै रहेका छन् । अरु धेरै बिषयमा भारतका चाहना र योजना ओलीले पूरा गरिदिएका छन् । विस्तारै खुल्दै जाने नै छन् । ओलीले चुच्चे नक्साको कुरा गर्ने गर्दछन्, तर क्षेत्रफल सार्वजनिक गर्न उनले नै रोकेको भूमिब्यवस्था मन्त्रालयका कर्मचारीलाई थाहा छ ।

नापी विभागले २०७७ असोजमा चुच्चे नक्साको क्षेत्रफल भूमिब्यवस्था मन्त्रालयलमा पठाएको थियो, तर ओलीकै निर्देशनमा तत्कालीन मन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा उक्त क्षेत्रफल अनुमोदन गर्न प्रस्ताव नै नलगेको जगजाहेर छ । यसले पनि चुच्चे नक्सा उनले राष्ट्रवादी देखिनका लागि मात्र ल्याएको पुष्टि भइसकेको छ । चुच्चे नक्सा ओलीले ल्याए, तर भारतले गरिरहेको मानसरोबरसम्म जाने सडक निर्माण रोक्नेतर्फ एउटा विज्ञप्तिसम्म पनि निकाल्न नसकेको पनि यथार्थ हो ।

चुच्चे नक्सा कागजमा समेट्दा नै आफू ‘महान राष्ट्रवादी’ हुने भएकाले भारतकै डिजाइन अनुसार उनले त्यसो गरेको प्रकारान्तरले पुष्टि गरिरहेका छन् । भूमि दिनु नपर्ने भएकाले भारतले पनि ओलीको त्यो राष्ट्रवादी कहलाउने योजनामा गुप्तरुपमा साथ दिएको त ओलीलाई सत्तामा टिकाउन भारतले तत्कालीन जसपालाई गरेको उपयोगले पनि पुष्टी गरेकै हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh