Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गृहमा थरि–थरिका सिडिओ

काठमाडौं । सरकार फेरिएसँगै गृह मन्त्रालयमा नेपाली कांग्रेसको व्यापक हस्तक्षेप छ । मन्त्रालयका महाशाखा प्रमुखदेखि अधिकाशं जिल्लाका सिडिओहरु फेरिसकेका छन् । तर, केही यस्ता सिडिओ पनि छन् जो, जुनसुकै सरकार आएपनि रिझाएर नियमित अवधिभन्दा लामो समय बस्न सफल छन् ।

त्यसमध्ये एक हुन् अर्घाखाँचीका सिडिओ विष्णु पौडेल । उनी अर्घाखाँची गएको १३ महिना भइसकेको छ । सामान्यतया एक वर्षमा सिडिओको सरुवा हुने भएपनि १३ महिनासम्म उनको सरुवा नभएकोमा गृहकै कर्मचारी नै चकित छन् ।

गत शुक्रबार गृहले १० जिल्लाका सिडिओको सरुवा ग¥यो । त्यसमा कतिपय जिल्लाबाट ५ महिनामै सिडिओलाई हटाइयो, तर नियमित भन्दा धेरै अवधि पुगेका पौडेललाई हटाइन । किनकि, पौडेल जुनसुकै पार्टीका नेतालाई पनि रिझाउन माहिर मानिन्छन् । यसअघि दुई पटक उनको सरुवाको तयारी गृह मन्त्रालले गरेको थियो । त्यतिबेला शक्तिकेन्द्रमा फोन गरेर आफ्नो सरुवा रोकाएको स्रोत बताउँछ । अहिले पनि उनले आफ्नो सरुवा रोक्न सफल भएका छन् ।

तर, कतिपय सिडिओलाई भने अपमानजनक रुपमा ५ महिनामै हटाइएको छ । लमजुङका सिडिओ होमनाथ लुइटेललाई पाँच महिनामै सरुवा गरिएको हो । त्यस्तै कतिपयको ६ महिनामा सरुवा गरिएको छ । कास्कीका सिडिओ थानेश्वर गौतम, रसुवाका ईश्वरी प्रसाद ढकाललाई ६ महिनामा हटाइएको छ । सप्तरीबाट गत महिना मात्र मन्त्रालय आएर हुम्लाको सीमा विवादबारे छानबिन गर्ने जयनारायण आचार्यलाई कास्की पठाइएको छ । त्यस्तै, एयरपोर्ट अध्यागमनमा बसेर अनेक सेटिङमा मुछिएका सुशील बैद्यलाई लमजुङको सिडिओमा पठाइएको छ ।

सरुवामा महोत्तरीका तिर्थराज भट्टराईलाई हटाएर वासुदेव दाहाललाई पठाउने निर्णय भएको थियो । तर, भट्टराईले भने अन्तिममा आफ्नो सरुवा रोक्न सफल भएका छन् । भट्टराईको पनि ६ महिनाको अवधि मात्र पुगेको थियो । उनी भ्रष्टाचार मुद्दामा परेर सफाइ पाएका कर्मचारी हुन् ।

विगतमा ओलीले हस्तक्षेप गरेर कमजोर बनाएको गृह प्रशासन अहिले झनै कमजो र अस्तव्यस्त हुन थालेको छ । सचिव टेकनारायण पाण्डेका कारण पनि गृह प्रशासन यस्तो अवस्थामा पुगेको कर्मचारीहरु बताउँछन् । अहिले सिडिओ सरुवा पूर्ण रुपमा राजनीतिक सिफारिस र चलखेलका आधारमा हुन थालेको छ ।

काठमाडौंमा पनि छोटो अवधिमै सिडिओ फेरिएको थियो । कालि प्रसाद पराजुलीलाई हटाएर गोविन्द रिजाललाई ल्याइएको छ । रिजालको उठबस बिचौलिया र काठमाडौंका गुन्डाहरूसँग भएको स्रोत बताउँछ । दशैंको बेला ललितपुर र भक्तपुर प्रशासनले बजार अनुगमन गरी ठूला व्यापारीलाई कारबाही गरेपनि रिजाल भने आँखा चिम्लिएर बसेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh