Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘जनकपुरलाई नरकपुर बनाइदियो’

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् ।

जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका कारण कतै निस्किन नपाइएको उनले बताएका छन् ।

असारको पहिलो साता ठेकेदारले कामदारलाई वर्षामा रूझेरै भए पनि बाटो खन्न लगाएपनि त्यसपछि त्यसै छाडिएको उनले बताएका छन् । ‘बाटो खनेरै मरम्मतै नगरी तिनीहरू गए’ राउतले फेसबुकमा लेखेका छन्, ‘आफ्नो घरको छेउमै विद्यालय छ । विद्यालय जाने बाटो बन्द भएको छ ।’

बाटो बन्द मात्रै हैन, त्यहाँ पानी लागेर डुंगा चढेरै जानुपर्ने अवस्था रहेको भन्दै साउनदेखि विद्यालय खुलेपनि उत्तरतिरका बच्चाहरू अहिलेसम्म विद्यालय जान नपाएको उनले उल्लेख गरेका छन् ।

राउतले आफ्नो घरदेखि अर्कोपट्टीबाट निस्किने गल्लीबाट जसोतसो १–२ किलोमीटर घुमेर बजार निस्किन सकिने भएपनि त्यो बाटो पनि ८–१० दिन अगाडि खनेर ठेकेदार बेपत्ता भएको उनले बताएका छन् । ‘दुइटै तिरबाट बाटो बन्द भए पछि आफू पनि न त कार्यालय जान पाएको छु न त बजार नै । न त कुनै कार्यक्रममा नै जान सकेको छु ।’

उपमेयर र वडा अध्यक्ष शनिबार मात्रै यही टोल नजिकै आफ्नो पार्टी अध्यक्षलाई बोलाएर भाषण ठोकेको भएपनि यसतर्फ ध्यान नदिएको उनको भनाई छ ।
नरकपुर बनाइदियो
अध्यक्ष राउतले जनकपुरलाई यहाँका नेताहरुले नरकपुर बनाइदिएको समेत बताएका छन् ।

‘जनकपुरसँग के थिएन ?’ उनले भनेका छन्, ‘गौरवशाली ऐतिहासिक धार्मिक विरासत, बौद्धिकहरूको जमघट, पत्रकारहरूको घूँइचो, राजनीतिको प्रादेशिक केन्द्र, फालाफाल बजेट, अन्तराष्ट्रिय रूपमै ध्यानाकर्षण, देशविदेशको चासो, राष्ट्रिय अन्तरराष्ट्रिय अतिथीहरू थियो । यति अवसर हुँदा आज एउटा योग्य मान्छेको हातमा भएको भए जनकपुर कहाँबाट कहाँ फड्को मारिसकेको हुनेथ्यो । तर भिजनलेस भ्रष्टाचारीहरूको हातमा सीताको त्यो पावन जनकपुर आज नरकपुर बन्न पुगेको छ ।’

वडा÷उपमहानगरपालिका कार्यालयमा बाटो मरम्मत गरेर कम–से–कम हिँडडुल गर्ने बनाइदिन निवेदन दिएको महिना बितिसक्दा पनि कसैलाई केहि मतलव नदेखिएको गुनासो उनको छ ।

‘उपमहानगरपालिकाले खानेपानी संस्थानलाई गएर भन्नुस् भन्छ, खानेपानी संस्थानका डि.ई. ले ठेकेदारलाई गएर भन्नुस् भन्छ, ठेकेदारले मेयर–उपमेयरलाई गएर भन्नुस् भन्छ, यस्तैमा टोलवासीहरूले एक महिना बिताएछन्’ डा. राउतले भनेका छन्, ‘पत्र–पत्रिकाले लेख्ने वा टिवी च्यानेलहरूले जनताको पीडा देखाउने कुरै भएन । त्यही भएर टोलवासीहरूले मलाई नै एउटा पोस्ट गर्न भने ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh