Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्सामा चाडपर्वलक्षित सुरक्षा योजना

वीरगञ्ज । पर्सामा नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइएको छ । सर्वसाधारण चाडपर्व मनाउन व्यस्त रहेका बेला आपराधिक मनोवृत्तिका मानिस सक्रिय रहने भएकाले विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।चाडबाडको समयमा हुन सक्ने आपराधिक कृयाकलाप रोक्न, अवैध चोरी निकासी लगायतका अपराधिक घटना रोक्ने, धार्मिक सदभाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्युनीकरण गर्ने, जुतावास खेल्न रोक्ने प्रहरीको योजना छ ।

चाडपर्वको समयमा हुने भीडभाडले कोरोना संक्रमण बढ्न सक्ने, झैझगडा वादविवाद हुन सक्ने, सीमा क्षेत्रमा चोरी तस्करी बढ्न सक्ने, सार्वजनिक स्थलमा उच्छृङ्खल क्रियाकलाप हुन सक्ने, कलोबजारी बढ्न सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले हाल सञ्चालनमा रहेको ईनर्वास्थित कोभिड हेल्थ डेस्कलाई निरन्तरता दिने, अवश्यकता अनुसार विस्तार गर्ने, सार्वजनिक स्थलमा मास्क प्रयोग अनिवार्य गर्नेलगायतका योजना बनाएको छ ।बडादशैँको अवसरमा वीरगञ्जको गहवामाई, माईस्थान, विर्तामाई, राधेमाई, भुटनदेवि, विन्दवासिनी मन्दिरहरुमा भिडभाड हुने गरेको छ ।

ती ठाउँमा बिहान ४ बजेदेखि नै ४–४ घण्टाको सिफ्टमा सुरक्षा व्यवस्था मिलाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।छठको अवसरमा भीड लाग्ने घडीअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, माइदिया पोखरीलगायतका पोखरी तथा नदी किनारमा पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउने उनको भनाइ छ ।

पर्व सुरक्षा योजना कार्यन्वनका लागि जिल्लामा ४६ महिला सहित ९ सय ७६ जनशक्ति परिचालन हुने प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।त्यस्तै तालिम प्राप्त कुकुरसहित सीमा नाका र जङ्गल क्षेत्रका शंकास्पद नाकामा चेकिङ गर्ने पनि प्रहरीको योजना छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh