Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मन्त्री नियुक्त नहुँदै सडकका हाकिमहरुको मनपरी सरुवा भौतिक सचिवको असुली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मन्त्री आउनुअघि नै डिभिजन र आयोजना प्रमुखहरुको सरुवा गरेका छन् । उनले मंगलबार १० उपसचिव(डीई)हरुको सरुवा गरेका छन् । सरुवामा बरिष्ठता र कार्यक्षमता भन्दा पनि आर्थिक लेनदेनलाई आधार मानी गरिएको गुनासो छ । बरिष्ठ डीईहरुलाई करिडोरमा राखी कनिष्टहरुलाई आकर्षक आयोजनामा सरुवा गरिएको छ ।

सडक विभाग अन्तर्गत सधैं आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति कमाएकाहरुलाई पुनः झन् आकर्षक कार्यालयमा सरुवा गरिएको छ । सचिव श्रेष्ठले बरिष्ठता र कार्यक्षमता भन्दा पनि बजेटको आकार हेरी घुसको दररेट तय गर्दै सरुवा गरेका छन् । स्रोतका अनुसार २५ देखि ४० लाखको दररेट लिंदै सरुवा गरिएकोे छ । महानिर्देशक हुँदादेखिका सचिव श्रेष्ठका सदाबहार बिचौलियाले नै रेट तय गरिसकेपछि मंगलबार सरुवा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको बदनाम गर्दै बालुवाटारबाट आएको नाम भन्दै घुस लेनदेन गरी सरुवा गरेको आरोप सचिव श्रेष्ठमाथि लागेको छ ।

काठमाडौं सडक डिभिजनको प्रमुखका लागि बरिष्ठ र क्षमतावान डीई गुरु अधिकारी लागे पनि सडकमा सधैं तर मार्ने ठाउँमा बसेका नारायण निउरेलाई जिम्मेवारी दिइएको छ । अधिकारीले दररेट अन्ुसार बुझाउन असमर्थता जनाएपछि निउरेको टेण्डर बुझेर उनलाई लगिएको छ । निउरे मध्यपहाडी धुलिखेल, दैलेख हुँदै उनी सबैभन्दा बढी दररेट बुझाएर काठमाडौं डिभिजन प्रमुखमा जान सफल भएका छन् ।
सडकमा सधैं आकर्षक कार्यालयमा रम्दैआएका मेघराज मरासिनीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतबाट धुलिखेल सरुवा गरिएको छ ।

त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख डीई नारायणदत्त भण्डारीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतमा पुर्याइएको छ । अर्का डीई अंगलाल रोकायलाई योजना पुल योजनाबाट सडक विभाग अन्तर्गत काज सरुवा लगिएको छ ।

त्यसैगरी डीई केदारप्रसाद नेपाललाई भौतिक मन्त्रालयबाट पुल योजना मध्य क्षेत्र नम्बर २ मा पठाइएको छ । भौतिक मन्त्रालयका डीई किरण कार्कीलाई भौतिक मन्त्रालयबाट नारायणगढ–मुग्लिङ सडक आयोजनामा लगिएको छ । नारायणगढ–मुग्लिङ सडकका अमृतमणि रिमाललाई सडक विभागको पुलमा खेदिएको छ ।

कान्ति राजमार्ग सडक आयोजनाका ज्ञानेन्द्रकुमार झा भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तार आयोजनामा पठाइएको छ । ललितपुर डिभिजनका अर्जुन सुवाललाई एक बर्ष नपुगी चक्रपथ सडक विस्तार योजनाबाट सडक विभाग पुलमा लगिएको छ । मध्यपहाडी लोकमार्ग काभ्रेका योजना प्रमुख नारायण निउरेलाई काठमाडौं डिभिजन प्रमुखमा ल्याइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh