Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

साइकल खरिदमा नियमितता मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकार प्रमुखको कार्यालयमा छापा मारेकोमा मुख्यमन्त्री लालबाबु राउतले त्यसको कडा विरोध गरेका छन् । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर गएपछि पत्रकार सम्मेलन गरेर उनले अख्तियारको छापा मार्ने शैली गलत भएको भन्दै त्यसको विरोध गरेका हुन् ।

प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलमा अनियमितता देखिएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।

मुख्यमन्त्री राउतले भने यस अभियानमा कहिँकतै गल्ती वा अनियमितता भएको भए आफू कारवाहीको भागिदार हुन तयार रहेको जवाफ दिएका छन् ।मुख्यमन्त्री लालबाबु राउतले भने अख्तियारको कदमप्रति आपत्ति जनाएका छन् । यो प्रदेश सरकार र आफूलाई बद्नाम गर्ने षड्यन्त्र मात्र भएको उनको दाबी छ ।

तर, अख्तियारले कार्यालयमा एक्कासी छापा मारेर अफिसका फायल नियन्त्रणमा लिनु आपत्तिजन भएको उनको भनाइ छ । अख्तियारले कार्यालयमा छापा मारेर फायलहरु लिएर गएपछि आयोगका प्रमुख प्रेम राईलाई ‘छापा मार्ने शैली ठीक नभएको’ भनेर फोन गरेको सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भनेका छन् ।मुख्यमन्त्री राउत सरकारले निकै प्रथामिकताका साथ अघि सारेको ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

हालसम्म ४१ हजार २६२ थान साइकल खरिदमा करिव २९ करोड खर्च भएको छ । साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ । महालेखा परीक्षकको कार्यालयले पनि प्रतिवेदनमा यसबारे प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो ।

प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।यसबारे उजुरी परेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारको बर्दिबासस्थित कार्यालयका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए । उनी नेतृत्वको ६ जनाको टोलीले झण्डै ३ घण्टा लगाएर कागजपत्र नियन्त्रणमा लिएको छ ।

पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘यदि यस अभियानमा कहिँकतै अनियमितता भएको भए थप सहयोग र गल्ती देखिएको ठाउँमा कारवाही भोग्न तयार छु । र, कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौँ। खरिद गरिएका साइकल सार्वजनिक खरिद ऐन अन्तर्गत छ ।’अनियमितता भयो भनेर समाचार आउनु, अख्तियारको टोली आउनु र तत्काल सबैतिर खबर आउनु षड्यन्त्रपूर्ण भएको उनले बताए ।

सुशासनको सवालमा आफूहरु गम्भीर रहेको भन्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘तपाईहरुले सजिलै फाइल लिएर जान सक्नुहुन्छ । यो तरिका तरिका भएन ।’यसबारे आफूले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि कुराकानी गरेको र उनले पनि तरिका ठीक भएन भनेर स्वीकार गरेको राउतले बताए ।

प्रदेश २ को सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकल कुन कम्पनीबाट खरिद गरेको उक्त नखुलेको पाइएको छ । कम्पनीबाट कति मूल्यमा साइकल खरिद गरेको भन्नेमा अनियमितता देखिएको भन्दै अख्तियारले छापा मारेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh