लहान । सामाजिक रुपान्तरणको लागि जनबोली सरोकारवाला निकायसम्म पुरयाउँन सखुवान्नकारकट्टीमा आज पालिकास्तरीय नागरिक अधिकार मञ्च गठन गरिएको छ ।
नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सखुवानन्कारकट्टीका प्रत्येक वडास्तर समिति गठनको लागि पाँच जना वडा संयोजकत्व समेत तोकिएको नागरिक अधिकार मञ्चका मो.रहमुलले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !