काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नका लागि पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । ाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी विहीबार (आज) काठमाडौं आइपुगेका हुन् ।
शनिबारबाट शुरु हुने चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । अफ्रिदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !