Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओलीको राजनीतिक प्रतिवेदनमा भारतको आपत्ति, ‘धम्की दिएको भए पुष्टि गरेर देखाउ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई लिएर भारतीय मिडियाले आपत्ति जनाएका छन्।

ओलीले केही दिनअघि पार्टीको बैठकमा प्रस्तुत गरेको ‘राजनीतिक दस्तावेज’मा नयाँ संविधान जारी गर्ने समयमा भारतले दवाब दिएको, नाकाबन्दीको सामना गर्नुपरेको, भारतका तत्कालीन विदेश सचिव एस जयशंकरले पनि नेपालको नेतृत्वलाई ‘धम्की’ दिएको भन्दै प्रतिवेदन पेस गरेका थिए।

तर, भारतीय मिडिया बीबीसी हिन्दीले त्यसको प्रतिवाद गर्दै प्रश्नोत्तर शैलीमा खण्डन गरेको छ। जसमा लेखिएको छ, ‘के भारतले संविधान कार्यान्वयन नगर्न नेपाललाई दबाब दियो? के भारतका तत्कालीन विदेश सचिव जयशंकरले पनि नेपालको नेतृत्वलाई ‘धम्की’ दिएका थिए?

समाचारमा भनिएको छ, ‘ यसकुरामा कुनै दावी गरिएको छैन, न त यो भारतद्वारा पुष्टि नै गरिएको छ । तर, नेपालका पूर्वप्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका एस जयशंकरले नेपाल नेतृत्वलाई धम्कीपूर्ण स्वरमा बोलेको आरोप लगाएका छन्।’

भारतले नेपालको बारे थप लेख्दै भनेको छ, ‘२०१५ मा नेपालले आफ्नो नयाँ संविधान बनायो र नयाँ संविधानमा तराई क्षेत्रमा बसोबास गर्ने मधेशीहरुको अधिकारलाई बेवास्ता गरिए’को आरोप लागेको थियो । मधेशी बहुल तराई क्षेत्रमा हिंसात्मक प्रदर्शनहरु पनि भएका थिए र यस क्रममा केही मानिसहरुको मृत्यु पनि भएको थियो।’
भारतले आधिकारिक रुपमा नेपालको नयाँ संविधानको बिरोध कहिल्यै व्यक्त गरेको छैन, तर नेपालको नेतृत्वसंग द्विपक्षीय वार्ताको क्रममा भारतले यसमा चिन्ता व्यक्त गरेको उसले उल्लेख गरेको छ।

यसैगरी, ओलीको टिप्पणीबारे थप प्रष्ट पार्दै भारतले भनेको छ कि, उनको टिप्पणी यस्तो समयमा आएको छ जब नेपाल राजनीतिक संकटको अवधिबाट गुज्रिरहेको छ र उनी आफ्नै पार्टीमा बिरोधको सामना पनि गरिरहेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh