बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी पौडेल पराजित भएकी छिन् ।सुनकोशी गाउँपालिकाकी उप–प्रमुख पौडेल नराम्रोसँग पराजित भएकी हुन् । कांग्रेस र जनताका लागि राम्रो काम नगरेको आरोप खेप्दै आएकी पौडेललाई कांग्रेसका क्रियाशील सदस्यहरूले हराएर बदला लिएका छन् ।
कांग्रेसका क्रियाशील सदस्यहरूले उप–प्रमुख पौडेलले राम्रो काम गर्न नसकेपछि वडा अधिवशनमा हराएर बदला लिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !