Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक आनाको एक लाख घुस असुल्दै कित्ताकाट गर्दै

काठमाडौं । कित्ताकाट बन्द छ । तर दशैं मज्जाले मान्न लाखौं लाख घुस असुलेर नापी कार्यालयबाट धमाधम कित्ताकाट गर्ने कार्य भइरहेको छ । काठमाडौं उपत्यकाका नापी कार्यालयहरुमा घुस भएपछि कित्ताकाट रोकिंदैन । दररेटअनुसार घुस नबुझाउनेलाई मात्र कित्ताकाट रोक्काको पत्र देखाइन्छ । भनेजति घुस दिनेलाई कित्ताकाट गर्ने क्रम रोकिन सकेको छैन ।

सन्दर्भ हो, ललितपुर नापी कार्यालयको । ललितपुर नापी कार्यालयमा पुराना कर्मचारीहरुले कित्ताकाट खुलेको छैन भनेर धेरै जग्गा प्लटिङका काम रोकिएका थिए । तर काजमा सरुवा भएका सर्वेक्षकहरुले प्लटिङवालाहरुसँग घुस लिएर धमाधम कित्ताकाट गर्दै आएको नापी कार्यालयकै पुराना कर्मचारी गुनासो गर्दछन् । नयाँ र भ्रष्टाचार मुद्दामा खर्च गरेर जितेर आएकाहरुले मनपरी र मिल्दै नमिल्ने काम गर्दा पुरानामाथि पनि अख्तियारले निगरानी गर्ने चिन्ता प्रकट गर्दैआएका छन् ।

नापी कार्यालय ललितपुरमा आनाको १ लाखका दरले घुस लिएर कित्ताकाट हुँदै आएको छ । जग्गा व्यवसायीले घुसको रकम पनि जनतासँग असुलेर लिने गरेका छन् । ललितपुर नापी कार्यालयमा काज सरुवा भएका सर्वेक्षक हरि तिवारीले कित्ताकाटमा घुस असुलीको नेतृत्व गर्दै आएका छन् । १५ दिन अगाडि मात्र साविक विष्टछापको ३(क) कित्ता नं. ३७६ देखि ४०० सम्म, २४१ देखि २६७ नम्बरका गरी ५७ वटा कित्ताकाट गर्दा ५७ लाख घुस लिएको नापी कार्यालय स्रोत बताउँछ ।

नापीका अमिन र सर्भेक्षकले कार्यालय जाँदा झोला, टेप, कलम सबै बोक्नुपर्ने हुन्छ । तर सर्वेक्षक तिवारी रित्तोहात जाने र अरुलाई काम लगाएर घुस भने आफूले मात्रै लिने गरेका छन् । घुसको डिल पनि उनी आफैं गर्ने गरेका छन् । प्लटिङवालाले सर्वेक्षक तिवारीसँग मिलेर सँगै जोडिएका सरकारी जग्गासमेत टायल चेकका नाममा घुसाउने गरेका छन् । सरकारी जग्गा नापी गरिदिएबापत तिवारीले अलग घुस लिने गरेका छन् । सरकारी जग्गाको चलनचल्तीको मूल्यको आधा आधा माग्ने गरेका छन् ।

ललितपुर नापी कार्यालयमा तिवारी काजमा सरुवा भएदेखिका जग्गा नापनक्सा गरेको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएर छानबिन गर्ने हो भने कित्ताकाट गर्ने क्रममा सरकारी जग्गा घुसाएको फेलापर्ने कार्यालय स्रोत बताउँछ ।

प्लटिङवालाको ५७ वटा कित्ताकाट गरेबापत एकैदिन ५७ लाख घुस लिने तिवारी मनमैजु नापीमा हुँदा घुससहित रंगेहात समातिएका थिए । विशेष अदालतमा प्रभाव पारी सफाइ पाएका उनको अकुत सम्पत्तिमा अख्तियारले छानबिन नगरेकाले उनी रंगेहातमा सफाइ पाएर पुनः ललितपुरमा आएका हुन् । लमजुङ घर भएका तिवारी अहिलेसम्म काठमाडौं उपत्यकाका आकर्षक नापी कार्यालयबाहेक कहिल्यै उपत्यकाबाहिर गएका छै्रनन् ।

उनले सेवाग्राहीसँग घुस लिएर बालाजुको बोहराटारमा एक रोपनी क्षेत्रफल जग्गामा भव्य महल बनाएका छन् । हाकिमलाई धम्क्याएर सँधै आकर्षक कार्यालयमा सरुवा हुने उनी एक उदाहरण हुन् । कित्ताकाट रोक्का भए पनि काठमाडौंका नापी कार्यालयबाट सेटिङमा आनाको १ लाख लिएर धमाधम कित्ताकाट गर्दै आएका सर्वेक्षक (नासु) तहका २०-२५ जना कर्मचारीहरुले एकाध वर्षमा २० औं करोड सम्पत्ति आर्जन गरेका छन् । त्यसको मारमा जग्गा खरिद गर्ने जनसमुदाय पर्दै आएको छ ।

जग्गा कारोबारीले घुसको रकमसमेत जोडेर जग्गा बिक्री गर्ने गरेका छन् । सर्वेक्षक तिवारी पनि २० औं करोडका मालिक भइसकेका छन् । बीचमा अख्तियारले रंगेहात समातेपछि अदालतमा मिलाउन खर्च भएको रकम उठाउन उनी अहिले ललितपुर नापीमा घुस असुली अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् । काज सरुवा भएका उनी दरबन्दी कायम गर्न तल्लीन भएर लागेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै कार्यरत यस्ता घुसखोर सर्वेक्षकहरुको सम्पत्ति अख्तियारले छानबिन गर्ने हो भने डरलाग्दो तथ्य फेला पर्ने स्रोत बताउँछ । सर्वेक्षकले कित्ताकाट माथिल्लो तहका कर्मचारीबाट चेकजाँच गराउनुपर्दछ । तर कार्यालय प्रमुखलाई थाहै नदिई नापनक्सा गरेर तिवारीले ब्रम्हलुट गर्दै आएको तथ्य अख्तियारले खोजी गर्नुपर्ने माग कर्मचारीहरुको रहेको छ । आजको साँघु साप्ताहिकबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh