Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

को हुन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ?

काठमाडौं । बिक्रम सम्वत् २०२० साल पौस २१ गते बागमती प्रदेश काठमाडौं जिल्ला नागार्जुन नगरपालिका-१२, सितापाइलामा स्वर्गिय पिता प्राध्यापक गणेश बल्लभ शर्मा तथा माता स्वर्गिय शुभद्रा शर्मा पौडेलको कोखबाट प्रधानसेनापति महारथी प्रभुराम शर्माको जन्म भएको हो । प्राथामिक तहको शिक्षा स्थानिय विध्यालयबाट हाँसिल गर्नुभएका महारथी शर्माले निम्न माध्यामिक र माध्यामिक तहको शिक्षा काष्ठमण्डपको मरुटोल भगवतिबारीस्थित् शान्ति निकुञ्ज माध्यामिक विध्यालयबाट सम्पन्न गरी बिक्रम सम्वत् २०३५ सालमा एसएलसी उर्तिर्ण गर्नु भएको थियो ।

यस्तै महारथी शर्माले बिक्रम सम्वत् २०५६ सालमा त्रिभुवन विश्वविध्यालयबाट इतिहास शास्त्रमा एमए गर्नु भएको छ भने बिक्रम सम्वत २०७१ सालमा भारतको मद्रास विश्वविध्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल समेत गर्नु भएको छ । बाल्यकालमा धेरै खेलकुद क्षेत्रमा रमाउन चहाने महारथी शर्मालाई सानैमा उहाँका हजुरबुवाले ‘यो पछि गएर देशको ठुलो मान्छे बन्छ भन्नुभएको कुरा शर्माकी आमाले स्मरण गराएको उहाँका दाजु अरुण बल्लभ शर्माले बताउनु भयो । दाजुले भन्नु भयो, परमपरागत हामी शैक्षिक क्षेत्रमा लागेपनि हाम्रो भाई सैनिक सेवामा लागेर देश र जनताको सेवा गर्दै सैनिक संगठनको उन्नति र प्रगतिको लागी आफुले योगदान दिन सक्ने क्षमता अभिवृद्धि गरेको छ । हामीलाई गर्वानुभुति हुन्छ ।

भविस्यको गोरेटोलाई परिष्कृत र मजवुत बनाउँदै उमङ्ग जोश जाँगरका साथ उच्च शिक्षा हाँसिल गर्नुभएका महारथी शर्मा सैनिक सेवाबाट राष्ट्रको सेवा गर्नेतर्फ प्रभावित भइ बिक्रम सम्वत २०३९ सालमा पौस २ गते तत्कालिन शाही नेपाली सेनाको सहायक सेनानी (अधिकृत) पदबाट सेवा प्रवेश गर्नु भएको थियो । महारथी शर्माले बिक्रम सम्वत २०४० साल चैत्र १० गते तालिम शिक्षालय खरीपाटीबाट अधिकृत क्याडेट तालिम सम्पन्न गरी पुरानो गोरख गणमा पहिलो नियुक्ति लिनुभयो । महारथी शर्मा सुरुदेखिनै मिलनसार, सभ्य, शालिन तथा नेतृत्वदायी क्षमता भएका व्यक्तित्व रहेको उहाँका समकक्षि सैनिक अधिकृतहरु बताउँछन् ।

बिक्रम सम्वत २०४९ साल बैशाख १२ गते सुनिता शर्मासँग बैवाहिक वन्धनमा बाँधिनुभएका महारथी शर्माका २ छोरीहरु छन् । करिब ३९ वर्षको सैनिक सेवामा महारथी शर्माले विभिन्न गण तथा गुल्मको नेतृत्व गर्नुका साथै बाहीनी र पृर्तनाको कमाण्समेत सफलपूर्वक सम्हाली सक्नुभएको छ । त्यस्तै उहाँले जंगी अड्डाका विभिन्न निकायको पनि सफल पूर्वक नेतृत्व गर्नुभएको थियो । बलाध्यक्ष रथी र बलाधिकृत रथीको जिम्मेवारी सफलताका साथ सम्पन्न गरी हाल नेपाली सेनाको नेतृत्वस्वरुप प्रधानसेनापति महारथी पदमा नियुक्ति हुनु भएको छ ।

महारथी शर्माले देशभित्र भएका विभिन्न पेशागत तालिमहरुमा उत्कृष्ट नतिजा हाँसील त गर्नु भएको छ नै, विदेशमा हुने तालिम, सेमिनार तथा गोष्ठिहरुमा पनि धेरै भन्दा धेरै भाग लिनु भएको छ । मित्र राष्ट्र भारतबाट ‘नेसनल डिफेन्स’ (एनडीसी) कोर्ष पुरा गर्नुभएका महारथी शर्माले पाकिस्तान, अमेरिका, फिलिपिन्स र थाईल्याण्डमा पनि विभिन्न अन्तराष्ट्रियस्तरका तालिमहरु पुरा गर्नुभएको छ । यस्तै महारथी शर्माले शान्ति स्थापनार्थ अफ्रीकीमुलुकहरुमा पनि विभिन्न गण तथा गुल्महरुको नेतृत गरिसक्नु भएको छ ।

बिक्रम सम्वत् २०६५ देखि २०६८ सालसम्म बंगालादेशको ढाकास्थित नेपाली राजदुताबासमा सैनिक सहचारीको भुमिका निर्वाहा गर्नुभएका महारथी शर्मा सुप्रर्वल जनसेवा श्री तृतिय, गद्दी आरोहण रजत महत्सव तथा सैनिक सेवा पदक लगायतका विभिन्न थुप्रै मान-पदवीहरुले विभुषित भइसक्नु भएको छ ।

बिक्रम सम्वत २०७८ साल साउन २६ गते कायम मुकायम प्रधानसेनापतिको रुपमा नेपाली सेनाको नेतृत्व सम्हाल्नु भएका शर्मा नेपाल सरकारको मन्त्री परिषद बैठकको निर्णयबाट बिक्रम सम्वत २०७८ साल भदौ २४ गतेदेखि प्राधानसोनापति महारथी पदमा पदोन्नोति भइ हाल नेपाली सोनाको ४४औं सेना प्रमुख बन्न सफल हुनु भएको छ । उहाँ नेपाली सेनाको प्रधानसेनापतिमा २०८१ भदौ २४ गते सम्म बहालमा रहनु हुने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh