Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुरुष ब्यवसायीसँग ५० लाखको बार्गेनिङ गर्ने ३ जना महिला मक्राउ

दाङ । दाङमा एक पुरुषलाई डर–धम्की देखाएर ५० लाख रुपैयाँको बारर्गेनिङ गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।उनीहरुले घोराही उप-महानगरपालिका-१५ निवासी भद्रबहादुर जैसी (नाम परिवर्तन) गरेका एक पुरुष व्यवसायीलाई गत असार ६ गते घोराही बजारमा रहेको कोहिनूर रेष्टुरेन्टमा बोलाएर बियर, मासु सँगै खाएका थिए ।

तर, साँझ परेपछि घर जान खोज्दा उनीहरुले आफूहरुमाथि हात लगाएको भन्दै जवरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिदै ५० लाख रुपैयाको बार्गेनिङ गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एवं एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।एसपी काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीय सीतादेवी थापा, ३५ बर्षीया खुमा वली र ३२ बर्षीय सुष्मा परियार रहेका छन् ।

उक्त होटलबाट निस्किएपछि ती महिलाहरुले मुद्दा हाल्ने भन्दापनि पैसा असुल्ने गरी सम्बन्धित व्यक्तिलाई फोन गरेर डर–धम्की देखाउन थालेको अनुसन्धानबाट खुलासा भएको बताइएको छ ।गत असार ७ गते प्रतिवादी मध्येकी खुमा वलीले पुनः उक्त व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाएर ‘छिटो कुरा मिलाउनु प¥यो, नत्र प्रहरीमा उजुरी हाल्छौं’, भनेर डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको तथ्य फेला परेको प्रहरी प्रमुख काफ्लेले बताए ।

उनले अभियुक्तहरुलाई नियन्त्रणमा राखेर घट्नाबारे थप अनुसन्धान भइरहेको समेत बताएका छन् । ‘आफ्नो इज्जतसँग जोडेर पुरुषलाई डर धम्की देखाउँदै पैसाको बार्गेनिङ हुने गरेको सुनिन्छ । तर त्यस्ता प्रकृतिका मुद्दा प्रहरीसम्म आइपुग्दैनन्’, प्रहरी प्रमुख काफ्लेले भने, ‘यो ठूलो रकमसँग जोडिएको घट्ना भएकाले प्रहरीसम्म आइपुगेको हो ।’

घट्ना बारे थप अनुसन्धानका लागि प्रतिवादीहरुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।प्रहरीका अनुसार झुटो आरोप लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh