आलोक यादव / सुनसरी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई जतिसक्दो चाँडो संसदबाट पास गरेर अनुदान खेर नपठाउनुपर्ने बताएका छन् ।
सुनसरी कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनपछि बोल्दै एमसीसी विकासे परियोजना र ठूला अनुदानको रकम भएकाले खेर जान नदिन जतिसक्दो चाँडो संसदबाट अनुमोदन गर्नुपर्ने कानूनमन्त्री कार्कीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !