Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । पाकिस्तानी अदालतले पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अभिनेत्री सबामाथि लाहौरको एक ऐतिहासिक मस्जिदमा नृत्य भिडियो शूट गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको हो ।

अभिनेत्री सबा कमर र गायक बिलाल सइद अदालतको सुनुवाईमा उपस्थित नभएका कारण लाहौरको मजिस्ट्रियल अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । साथै अदालतले ६ अक्टोवरसम्मका लागि सुनुवाई पनि स्थगित गरेको छ ।

  • यस्तो छ घटना

पछिल्लो वर्ष लाहौर पुलिसले अभिनेत्री सबा कमर र गायक बिलाल सइदविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ अनुसार मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध एक नृत्य (डान्स) भिडियो सुट गरेर लाहौरको मस्जिद वजीर खानलाई कथित रुपमा अपवित्र बनाएको आरोप लागेको छ ।

एफआईआर अनुसार सबा र बिलाल दुवैले उक्त मस्जिदमा एक डान्स भिडियो सुट गरेका थिए, सोही विषयलाई लिएर चर्को विवाद भएको थियो । साथै, त्यहाँको पञ्जाव सरकारले मस्जिदको पवित्रता उल्लंघनको आरोप लगाउँदै दुई सिनियर अफिसरलाई पनि बर्खास्त गरेको थियो ।

  • अभिनेत्री सबा र गायक बिलालले मागेका थिए माफी

विवाद बढ्दै गएपछि अभिनेत्री सबा कमर र गायक बिलाल सइदले माफी पनि मागेका थिए । अभिनेत्री सबाले माफी माग्दै भनेकी थिइन्, ‘यो एक म्यारिज सीन वाला म्युजिक भिडियो थियो । यो भिडियो सुट गर्दा कुनै पनि प्लेब्याक म्युजिकको प्रयोग गरिएको छैन । त्यस्तै यसलाई म्युजिक ट्«याकमा सम्पादन पनि गरिएको छैन ।’

अभनेत्री सबाले बलिउड फिल्ममा पनि काम गरसकेकी छन् । उनी इरफान खानको साथमा ‘हिन्दी मिडियम’ फिल्ममा देखिएकी थिइन् । उक्त फिल्मलाई निकै रुचाइएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर
जनप्रभाबन्युज विशेष

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

2 days पहिले
सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन
जनप्रभाबन्युज विशेष

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

2 days पहिले
अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा
English

अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

6 days पहिले
नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

1 week पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh