काठमाडौं । नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई आइतबार कांग्रेस भ्रातृ संस्था नेविसंघको महामन्त्रीमा नियुक्त गरेका हुन्।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमति अनुसार उनलाई महामन्त्री नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !