Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चोर औँला घुमाउँदै ओलीले भने- ‘यहीँ हो माधव नेपाल पार्टी’

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित बृहत कार्यकर्ता भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको खैरे खन्न सम्म खने । पार्टीहीन माधव नेपालको पार्टी दर्ता गरे पनि अब आउने निर्वाचन चोर औँलो ठड्याउने ‘माधव नेपाल’ पार्टी भनेर व्यंग्य पनि गरे ।

उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई व्यंग्य गर्दै भने, ‘मावध नेपाल पार्टी (चोर औँला ठड्याउँदै) । माधव नेपाल पार्टी कम्तिमा पनि हुने त्यहीँ हो । फेरि चोर औँला ठड्याउँदै–माधव नेपाल एकीकृत नै रहन्छ ।’

नेपालजस्तो मान्छे दुनियाँमा कहीँ नदेखेको भन्दै ओलीले नेपालको कटाक्ष गरे । ‘दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने । मैले यति साह्रो लाज पचेको मान्छे, माधव नेपालजस्तो कहीँ पनि देखेको थिइन,’ उनले भने, ‘ नेपालमात्र होइन दुनियाँका देशहरु घुमे तर, माधव नेपालजस्तो सरम पचेको मान्छे देखिन । अस्तिसम्म जुन खाटमा बसेका थिए त्यहीँ खाटमा बन्चरो हानेको हानेकै छन् । के भन्ने ?’

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ लाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) के गर्ने भन्दै प्रश्न गरे ।

‘यिनै मान्छेहरु हुन्, कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी बोल्दैन झुक्याएर पास गर्न खोज्या होला । बोल्दैन । के गर्ने हो भन्दैन । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्छन् त भन्नुपर्दैन,’ उनले भने, ‘ शेरबहादुरजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? हिजो सँगै बसेर साइन गर्नुभएको थियो त । के गर्ने एमसीसी ?’

नेपाली जनतालाई छक्याएर, विकास निर्माणलाई रोकेर कर्मचारीतन्त्रमा अनेक प्रकारका दुःख दिइएको पनि उनले आरोप लगाएका छन् । यति मात्र नभएर धेरैलाई दुःख दिइएको उनले बताए ।

उनले भने, ‘कर्मचारी, जनता, सुकुम्बासी, भुमीहिनलाई दुःख दिइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १७ अर्ब खर्च भयो अरे । काम ५ प्रतिशतमात्र सकियो अरे । छुट्याएको होला, मलाई याद भएन । अहिले उनीहरुले बजेट रोकेका छन् अनि बजेट रोक्ने काम ५ प्रतिशत मात्र भन्ने ?’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh