काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सरकारसंग भएको ३ बुँदे सहमति कार्यान्वनको विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।
भेटमा नेकपाका बन्दी नेतारकार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिको विषयमा छलफल भएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !