Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीद्वारा बाइक चोरी गिरोहका नाइके सार्वजनिक

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरीका मुख्य नाइके रोहित श्रेष्ठसहित तीन जनालाई सार्वजनिक गरेको छ । चितवन प्रहरीले भदौ ७ गते मोटरसाईकल चोरी गिरोहका नाइके श्रेष्ठले लुकाइ छिपाइ राखेका मोटरसाइकल र तिनका पार्टपूर्जासहित उनीहरुलाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा पक्राउ पर्नेमा श्रेष्ठ र उनले भरतपुर–२१, पार्वतीपुरमा सञ्चालन गरेको पार्वतीपुर वर्कसपमा कार्यरत कलैया उपमहानगरपालिका–६ बस्ने वर्ष २५ का कृष्ण साह रहेका छन् ।

भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने श्रेष्ठले चोरीका मोटरसाईकल उनकै घर नजिकै बलबहादुर श्रेष्ठको घर पछाडी रहेको टहरोमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष प्रहरी टोलीले सो स्थानमा खानतलाशी गर्दा विभिन्न मोटरसाइकलका पार्टपूर्जासहित ५ वटा मोटरसाईकल नै बरामद गरेको थियो ।

प्रहरीले बुलेट मोटरसाईकल २ थान, २२० सीसीको पल्सर मोटरसाईकल २ थान, एनएस पल्सर १ थान तथा नम्बर प्लेटमा लेमिनेशन गरि वास्तिवक भन्दा फरक नम्बरहरु लेखिएका ना२प २६५४ र ना२२प ६०६६ मोटरसाईकलका २ थान भाइजर बरामद गरेको थियो ।त्यसैगरी प्रहरीले मोटरसाइकल चोरी तथा तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरू बरामद गरेको थियो ।

पक्राउ परेका श्रेष्ठ र साहलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयल चितवनले जनाएको छ ।श्रेष्ठ १ वर्ष जेल सजाय काटेर केही समय अघिमात्र कास्की कारागारबाट निस्केका थिए । चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकल चोरी हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । लकडाउनमा पनि चितवनमा कार्यालय नजिकैका स्थानबाट दैनिक मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले चोरी किनबेचको गिरोहका नाइकेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

पक्राउ परेका श्रेष्ठलाई छुटाउनका लागि जिल्ला माओवादीका नेताहरुले प्रहरीमा दबाब दिइरहे पनि प्रहरीले भने अदालतबाट म्याद थप गरेर आज सार्वजनिक गरेको हो । स्रोतका अनुसार श्रेष्ठलाई छुटाउन केशव पौडेललगायतका माओवादीका कार्यकर्ताहरुले प्रहरीमा दबाब दिइरहेका थिए ।श्रेष्ठ चितवनमात्र नभई देशभर कहलिएका चोर हुन। चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोदित मोटरसाइकल वर्कसपका संचालक श्रेष्ठसहित चार जनालाई २०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित पक्राउ गरेको थियो ।

तर, पक्राउ परेको १० दिनमै तत्कालिन एसपी दानबहादुर मल्लले सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटेका थिए।उक्त प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश हाल बागमती प्रहरी कार्यालयले स्पष्टिकरण समेत लिएको थियो। त्यतिखेर श्रेष्ठ जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त समेत थिए ।

श्रेष्ठले देशभर नै गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउने गरेको खुलेको छ। यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर निर्वाध रुपमा चोरी धन्दालाई सञ्चालन गर्दै आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh