Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि बाइडेनले अशरफ गनीसँग १४ मिनेटसम्म के कुरा गरेका थिए ?


काठमाडौं। अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्ष लामो युद्धको अन्त्य गरेको छ । ३० अगष्टमा अमेरिकी सेनाले काबुल विमानस्थल छोडेसँगै अफगानिस्तानमा तालिबानको नियन्त्रण भएको छ । तालिबानले पछिल्लो १ महिनामा नाटकीय ढंगले पूरै देश नियन्त्रण गर्यो । तालिबानले कब्जा सुरु गर्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र तत्कालीन अफगानी राष्ट्रपति अशरफ गनीबीच फोनमा कुराकानी भएको थियो जसमा तालिबानविरुद्धको लडाइँबारे चर्चा भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार २३ जुलाइमा जो बाइडेन र अशरफ गनीबीच १४ मिनेट लामो कुराकानी भएको थियो । यो कुराकानीमा बाइडेनले अमेरिकाको तर्फबाट अफगानिस्तानलाई दिइने सैन्य सहयोगका बारेमा कुरा गरेका थिए । बाइडेनले गनीसँग तालिबानविरुद्धको लडाइका विषयमा छवि बदल्न भनेका थिए । यो फोन वार्ताको करिब ३ हप्तापछि अशरफ गनी अफगानिस्तान छोडेर भागे । १५ अगष्टमा तालिबानले काबुलको राष्ट्रपति भवनमा कब्जा गर्यो । त्यसको १५ दिनपछि अमेरिकाले पूर्ण रुपमा अफगानिस्तान छोड्यो ।

रोयटर्सका अनुसार यो फोन वार्तामा बाइडेनले गनीसँग उनले सार्वजनिक रुपमा तालिबानलाई रोक्ने योजना बताएमा मात्र अमेरिकाले सैन्य सहयोग गर्ने बताएका थिए । बाइडेनले आफ्नो तर्फबाट हवाइ सहयोग पनि जारी रहने तर त्यसको लागि आफूहरुलाई अगाडिको योजना के हो भन्ने थाहा हुनुपर्ने बताएका थिए । यो फोन वार्ताको केही दिन अघि मात्र अमेरिकाले अफगानी सेनाको समर्थन गर्दै एयरस्ट्राइक गरेको थियो ।

अमेरिकी राष्ट्रपति चाहन्थे कि अशरफ गनीले जनरद बिस्मिल्लाह खानलाई तालिबानसँग लड्ने जिम्मेवारी दिउन् भन्ने चाहन्थे । त्यतिबेला खान रक्षामन्त्री थिए । अफगानिस्तानले आफ्नो योजना प्रस्टसँग बताएर बिस्मिल्लाह खानलाई तालिबानविरुद्धको लडाइको नेतृत्व दिएमा अमेरिका सहयोग गर्न तयार थियो । फोन वार्तामा बाइडेनले अमेरिकाले तयार गरेका ३ लाख अफगानी सैनिकले ७०–८० हजार तालिबानीसँग लड्न र जित्न सक्षम रहेको विश्वास दिलाएका थिए ।

यद्यपि यो कुराकानीको मुख्य विषय अफगान सरकारको आगामी दृष्टिकोणमा केन्द्रित थियो । बाइडेनले कुराकानीमा गनी सरकारको कार्यशैली तालिबानविरुद्धको लडाइको विषयमा गम्भीर नभएको र यसले विश्वमा गलत सन्देश गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । अमेरिकाले अफगानिस्तानका पूरै राजनीतिक नेतृत्व एकसाथ पत्रकार सम्मेलन गर्न र छवि बदल्नका लागि तालिबानविरुद्ध रणनीतिको घोषणा गर्न सुझाव पनि दिएको थियो ।

रिपोर्टअनुसार कुराकानीमा अफगानी राष्ट्रपति गनीले बाइडेनलाई पाकिस्तानका सम्बन्धमा चेतावनी दिएका थिए । गनीले तालिबानले पूरै शक्तिको साथ एक पटक फेरि आक्रमण गरिरहेको बताउँदै यसमा पाकिस्तानको तर्फबाट तालिबानलाई पूरा समर्थन दिइएको बताएका थिए ।

यसका अलावा पाकिस्तानले १० देखि १५ हजार आतंकवादी पनि तालिबानलाई दिएको उनले बताएका थिए । रोयटर्सले यो कुराकानीबारे ह्वाइट हाउस र अशरफ गनीको कार्यालयबाट प्रतिक्रिया माग्दा कुनै प्रतिक्रिया दिइएन । वाशिङटनस्थित पाकिस्तानी दूतावासले पाकिस्तानले तालिबानलाई सहयोग गरेको कुरालाई आधारहीन भनेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

9 months पहिले
लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

9 months पहिले
नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता
एमसीसी / अन्तर्राष्ट्रिय सुरक्षा ब्यूरो

नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता

9 months पहिले
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय आतंकबादी समूह / इसि / अपराध बिशेष

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

9 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh