Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एमाले भित्रै हुनथाल्यो रावलको चर्को आलोचना

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा निकै पकड बनाएका भीम रावल अहीले आफ्नै गडमा कमजोर बनेका छन् । सुदुरपश्चिम प्रदेशका बहुमत सांसदहरुले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको साथ छोडेर नयाँ पार्टी रोजेका छन् ।

नेकपा एमालेबाट निर्वाचित सुदुरपश्चिम प्रदेश सभाका १३ जना सांसदहरु नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् ।माधव कुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीमा मंगलवार १० जना सांसदले सनाखत गरिसकेका छन् भने थप तीन जनाले सनाखत गर्दैछन् ।

जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् । यद्यपी मंगलवार सनाखत गर्ने १० जना सांसदमध्ये ६ जना समानुपातिक हुन ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सांसदहरु तारा लामा तामांग र अर्चना गहतराजले आजै हस्ताक्षर गर्ने भनिएपनि अन्तिममा उनिहरुले हस्ताक्षर गरेका छैनन । उनिहरुले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएको बताइको छ । तिनै जना सांसद बुधवार सनाखत गराउने तयारीमा छन् । तर, कतिपयले रावल धनगढी आउंन लागेकाले उनिहरु पछि हटेको बताइएको छ ।

एमालेको सुदुरपश्चिम प्रदेशमा २५ जना सांसद छन् । एमालेको विवादमा नेपाल पक्षमा यसअघि १७ सांसद उभिएका थिए । समाजवादीतिर लागेका १३ जना सांसदहरु उपाध्यक्ष रावल निकट सांसदहरु हुन । रावलले एमाले रोजेसंगै उनि निकट प्रदेश सांसदहरुले भने उनको साथ छोडेका छन् ।

माधव नेपाल समुहमा रहेका बेला नेता रावलको सुदुरपश्चिममा प्रभाव थियो । तर, एमाले विभाजन हुंदा उनले नेपाललाई साथ नदिएपछि उनी सुदुरपश्चिममा कमजोर बनेका हुन ।नेपाल नेतृत्वमा लागेका पार्टीका सांसदहरुले भने सांसदहरुको संख्या अझै बढ्न सक्ने दावी गरेका छन् ।

  • एमालेमै रावलको चर्को आलोचना

सुदूरपश्चिम प्रदेशमा आफ्नै सांसदहरूले छोडेपछि रावलको एमालेमै चर्को आलोचना भएको छ । सुदूरपश्चिममा एमाले कमजोर भएकैले एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई आफ्नो पक्षमा ल्याएको चर्चा चलिरहेका बेला रावलकै सांसदहरूले पार्टी छोडेपछि आलोचनाको शिकार बनेका छन् ।

एमालेमा हुँदा लामो समय नेपाल समूहमा रहेर सहयोग गरेका रावल अन्तिम समयमा ओले पक्षमा लागेका थिए । उनी ओली पक्षमा लाग्दै गर्दा सुदूरपश्चिममा आफ्नो पकड बनाउन ओलीले रावललाई आफ्नो समूहमा ल्याएको चर्चा चलेको थियो ।

एकाएक नेपालको साथ् छाडेर ओली समूहमा लागेपछि भारतीय गुप्तचरसँग भेटेकोदेखि आर्थिक प्रलोभनमा परेको चर्चा सामाजिक संजालमा ब्याप्त थियो । सुदूरपश्चिममा एमाले बनाउन निकै ठुलो प्रयत्न गरेका ओली समूहले बहुमत सांसद गुमाएपछि रोक्न नसकेको भन्दै रावलको विरोध गरिरहेका छन्।

पार्टीभित्रै च्घर्को आलोचनामा परेपछि रावल थप तनावमा परेको बताइएको छ । रावल यहि तनावका कारण सुदूरपश्चिम हानिएको बुझिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh