ईलाम । इलाम रोङ गाऊपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्याउदा दिउसो ११ बजे मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !