Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल-भारत बोर्डरमा सुरक्षाकर्मीहरु राखी बाँधेर रक्षाबन्धन पर्व मनाइँदै

जनकपुरधाम । बेटी रोटीको सम्बन्ध भनिएको नेपाल–भारतको बोर्डरमा सुरक्षाकर्मीहरुले एक आपसमा राखी बाँधेर रक्षा बन्धन मनाएको छ । नेपाल भारतको खुला सीमामा खटिएका नेपालको तर्फबाट सशस्त्र सीमा बलका प्रहरी र भारतबाट खटेका सिआरपी जबानले एक आपसमा राखी धागो बाँधेर रक्षा बन्धन मनाएको केही तस्विरहरु भावुक बनाउने खालका रहेको छ ।

जयनगर महिला विकास मँचले सीमामा खटेको जवानहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएको हो । सो क्रममा उनीहरुले नेपाली सशस्त्र प्रहरी बलका जवानहरुलाई समेत राखी बाँधेर रक्षा बन्धन मनाएको हो । नेपाल भारत सीमाको जयनगर बोर्डरस्थित भारतको सशस्त्र सीमा बलका जवान र नेपालको सशस्त्र सीमा बल (एपिएफ) का सुरक्षाकर्मीहरुहरुलाई दुवै देशका चेलीहरुले राखी बाँधेर रक्षा बन्धन मनाएको हो ।

नेपालकी बहिनीहरुले भारतीय जवानलाई राखी बाँधेकी थिइन भने भारतकी बहिनीहरुले नेपाली सुरक्षाकर्मीहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएका छन् । महिला विकास एवम् उत्थानको लागि समर्पित सँगठन महिला विकास मँचले सीमामा दिनरात खटेका सीमा प्रहरीलाई राखी बाँधेका हुन् ।

दुवै देशबीचको पुरानो बेटीरोटीको सम्बन्ध कायम राख्नको लागि सीमामा खटेका सुरक्षाकर्मीहरुलाई राखी बाँधिएको हो । सो क्रममा दुवै देशका दिदीबहिनीहरुले एक आपसमा सुरक्षाकर्मीहरुलाई राखी बाँधेको थियो । जसमा सशस्त्र प्रहरी बलकी महिला सुरक्षाकर्मीहरुले भारतीय सुरक्षाकर्मी दाजुभाईलाई राखी बाँधेका थिए ।

राजनगर बटालियन अंतर्गत अरराहा कैंपमा सुरक्षाकर्मीहरुलाई हिन्दु रितिरिवाज अनुसार राखी बन्धनको कार्यक्रम गरिएको थियो । भारतको जयनगर र नेपालको सिरहा माडर बोर्डरस्थित सो कार्यक्रम गरिएको थियो ।

यस कार्यक्रममा दुवै देशका चेलीहरुले सुरक्षाकर्मी जवानहरुलाई राखी बाँध्दै मिठाई समेत खुवाएको थियो । सो क्रममा मिथिलाको परम्परा अनुसार पाग र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । यसका साथै, पर्यावरण सँरक्षण हेतु र दुवै देशबीचको सम्बन्ध झन प्रगाढ स्मरण गर्नको लागि वृक्षारोपण समेत गरिएको थियो ।

नेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh