काठमाडौं । प्रदेश २ का प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त हुनुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !